Lifestyle Portal
  •   १५ मंसिर २०७८, बुधबार

सुमितको स्वरमा आमा

१ पुष २०७५, आईतवार २२:०७

लोकप्रिय

नेपाली चलचित्र अमेरिका ब्वाइजको आमा बोलको गित सार्वजनिक गरिएको छ । आमाको ममतालाई लाई र छोराको सपनालाई निकै भावुक रुपमा प्रस्तुत गरिएको छ । नेपाल आइडल सिजन २ मा टप ४ मा रहेका सुमित पाठकको स्वरमा सजिएको छ । चलचित्रको निर्देशन प्रवेश पौडलले गर्नुभएको छ । अर्पन थापा, सुनिल थापा, सन्दिप क्षेत्री तथा हरिहर शर्मालाई मुख्य कलाकारको रुपमा देख्न सकिनेछ ।

हेरौ कस्तो बनेको छ गित ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

डा. प्रदीप ढकालद्वारा लिखित उपन्यास ‘एन्टोनिया’(आध्यात्मिक प्रेमकथा) चाडैं नै प्रकाशित हुने भएको छ । प्रेमलाई आध्यात्मिक दृष्टिबाट प्रस्तुत गरिएको उक्त

नेपालीका लागि भारत र चीन अति महत्त्वपूर्ण छिमेकी राष्ट्र हुन् । यति हुँदाहुँदै पनि भारत हाम्रो साँस्कृतिक परम्परा र सभ्यतामा

यात्रा मन पराउनेहरू यात्रामा जान्छन् । त्यसरी घुमन्ते हुन मन पराउने यदि लेखक परे भने आफू रमेका, आफू दुखेका, आफू

लडेको मुढो या ढलेको रुख अथवा लाश, यि सबैकुराहरु निर्जिव हुन्छन् तर केहि लाशहरु यस्ता पनि हुन्छन् जो निर्जिव भएर