सुमितको स्वरमा आमा


नेपाली चलचित्र अमेरिका ब्वाइजको आमा बोलको गित सार्वजनिक गरिएको छ । आमाको ममतालाई लाई र छोराको सपनालाई निकै भावुक रुपमा प्रस्तुत गरिएको छ । नेपाल आइडल सिजन २ मा टप ४ मा रहेका सुमित पाठकको स्वरमा सजिएको छ । चलचित्रको निर्देशन प्रवेश पौडलले गर्नुभएको छ । अर्पन थापा, सुनिल थापा, सन्दिप क्षेत्री तथा हरिहर शर्मालाई मुख्य कलाकारको रुपमा देख्न सकिनेछ ।

हेरौ कस्तो बनेको छ गित ।


Loading comments...