Lifestyle Portal
  •   १९ जेष्ठ २०८०, शुक्रबार

पशुपतिनाथमा भरतनाट्यमको विशेष प्रस्तुती (तस्वीर सहित)

२७ फाल्गुन २०७७, बिहीबार २२:१३


काठमाण्डौस्थित भारतीय राजदूतावासमा रहेको स्वामी विवेकानंद सांस्कृतिक केन्द्रले शिवरात्रिको अवसरमा साँझ आदिदेव भगवान् पशुपतिनाथ मन्दिर परिसरमा रहेको बागमती नदीको पवित्र तटमा भरतनाट्यम नृत्यको प्रस्तुति गरेको छ ।

प्रख्यात नेपाली नृत्य कलाकार सुलोचना गोपाली र सोजान रघुवंशीले आफ्नो समूहका साथ भारतको प्रख्यात भरतनाट्यम नृत्य अन्तर्गत शिव ताण्डव, नाटेश कौथुभम आदि प्रस्तुत गरेका थिए । यस साँस्कृतिक प्रस्तुतिले दुई देशबीच रहेको अद्भूत सामाजिक तथा सांस्कृतिक सम्बन्धलाई लागि अझ सुदृढ बनाउने छ ।

तस्वीरहरु हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतकी राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको राष्ट्रपति भवनमा

भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको

चार दिने औपचारिक भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको विकास र समृद्धिको प्रमुख साझेदार भारत भएको बताउनुभएको छ

प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डले आफ्नो चार दिवसीय भारत भ्रमणका क्रममा आज दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग दिल्लीमा भेटवार्ता गर्नुभएको