Lifestyle Portal
  •   २ कार्तिक २०७८, मंगलवार

पशुपतिनाथमा भरतनाट्यमको विशेष प्रस्तुती (तस्वीर सहित)

२७ फाल्गुन २०७७, बिहीबार २२:१३

काठमाण्डौस्थित भारतीय राजदूतावासमा रहेको स्वामी विवेकानंद सांस्कृतिक केन्द्रले शिवरात्रिको अवसरमा साँझ आदिदेव भगवान् पशुपतिनाथ मन्दिर परिसरमा रहेको बागमती नदीको पवित्र तटमा भरतनाट्यम नृत्यको प्रस्तुति गरेको छ ।

प्रख्यात नेपाली नृत्य कलाकार सुलोचना गोपाली र सोजान रघुवंशीले आफ्नो समूहका साथ भारतको प्रख्यात भरतनाट्यम नृत्य अन्तर्गत शिव ताण्डव, नाटेश कौथुभम आदि प्रस्तुत गरेका थिए । यस साँस्कृतिक प्रस्तुतिले दुई देशबीच रहेको अद्भूत सामाजिक तथा सांस्कृतिक सम्बन्धलाई लागि अझ सुदृढ बनाउने छ ।

तस्वीरहरु हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

मोरङ । धनपालथान गाउँपालिका-४ स्थित कर्सियाको बिपि चोकमा रहेको सिटिजन बैंकबाट गत असोज २५ गते नगद लुटपाट भएको घटनामा संलग्न

हाल भारतको बिहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापिय प्रणालीहरु र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा रहेको छ

लण्डन । द कँडेल ग्रुपको लण्डनस्थित रहेको उलविच लेट नाइट फार्मेसीले “युके इण्डिपेन्डेन्ट फार्मेसी अवार्ड २०२१” जित्न सफल भएको छ

लाइभमाण्डू । तपाईंका साथ कहिले यस्तो भयो जतिबेला तपाईंले तात्तातो चिया, कफी या सुपको एक चुस्की (सीप) लिनुभो र त्यो