Lifestyle Portal
  •   ३० आश्विन २०७८, शनिबार

कांग्रेस नेता जोशीको अवस्था गम्भीर र चिन्ताजनक

३ चैत्र २०७७, मंगलवार २३:०३

लोकप्रिय

मस्तिष्काघातपछि नर्भिक अस्पतालमा उपचाररत कांग्रेस नेता नवीन्द्रराज जोशीको अवस्था गम्भीर र चिन्ताजनक भएको बताइएको छ ।

हाल भेन्टिलेटरमा उपचाररत पूर्वउद्योगमन्त्री जोशीको अवस्था चिन्ताजनक रहेको पारिवारिक स्रोतले जनाएको छ ।

मस्तिष्काघातपछि सुरुमा वीर अस्पताल र पछि नर्भिकमा उपचार गराएका जोशीको स्वास्थ्यमा बीचमा केही सुधार आए पनि पुनः गम्भीर भएपछि भेन्टिलेटरमै लगिएको थियो ।

क्षमा चाहन्छौं
समाचार स्रोतमा भरपर्दा यसअघि अन्यथा हुन गएको समाचारप्रति हामी आत्मग्लानी गर्दछौं । समाचारको गम्भिरता र यसले सम्बन्धितमा पार्न गएको असरका लागि क्षमा माग्दछौं

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

माल्दिभ्सको राष्ट्रिय फुटबल स्टेडियममा सम्पन्न साफ च्याम्पियनसीपको १३ संस्करणको उपाधीमाथी भारतले कब्जा गरेको छ । यससँगै भारतले ८औं पटक यस

भारतले ४९ तथा ५० मिनेटको समयान्तरमा गरेको दुई गोल लगत्तै नेपालका तर्फबाट चारजना खेलाडीलाई परिवर्तन गरिएको छ । नेपालका तर्फबाट

पहिलो हाफको ४९ मिनेटमा भारतका कफ्तान सुनिल क्षेत्रीले पहिलो गोल गरे भने लगत्तै मिड फिल्डर सुनिल सिंह वाङजेमले ५० औं

माल्दिभ्सको राष्ट्रिय फुटबल स्टेडियममा साफ च्याम्पियनसीपको जारी १३ संस्करणको उपाधीका लागि नेपाल तथा भारतको फाईनल खेलको पहिलो हाफ गोलरहित बराबरीमा