
कांग्रेस नेता जोशीको अवस्था गम्भीर र चिन्ताजनक
३ चैत्र २०७७, मंगलवार २३:०३
मस्तिष्काघातपछि नर्भिक अस्पतालमा उपचाररत कांग्रेस नेता नवीन्द्रराज जोशीको अवस्था गम्भीर र चिन्ताजनक भएको बताइएको छ ।
हाल भेन्टिलेटरमा उपचाररत पूर्वउद्योगमन्त्री जोशीको अवस्था चिन्ताजनक रहेको पारिवारिक स्रोतले जनाएको छ ।
मस्तिष्काघातपछि सुरुमा वीर अस्पताल र पछि नर्भिकमा उपचार गराएका जोशीको स्वास्थ्यमा बीचमा केही सुधार आए पनि पुनः गम्भीर भएपछि भेन्टिलेटरमै लगिएको थियो ।
क्षमा चाहन्छौं
समाचार स्रोतमा भरपर्दा यसअघि अन्यथा हुन गएको समाचारप्रति हामी आत्मग्लानी गर्दछौं । समाचारको गम्भिरता र यसले सम्बन्धितमा पार्न गएको असरका लागि क्षमा माग्दछौं
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतकी राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको राष्ट्रपति भवनमा
भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको
चार दिने औपचारिक भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको विकास र समृद्धिको प्रमुख साझेदार भारत भएको बताउनुभएको छ
प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डले आफ्नो चार दिवसीय भारत भ्रमणका क्रममा आज दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग दिल्लीमा भेटवार्ता गर्नुभएको