
पार्टीमा गुटबन्दी सुरु गर्ने केपी ओली : वरिष्ठ नेता खनाल
४ चैत्र २०७७, बुधबार १३:४३
काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले पार्टीमा अध्यक्ष केपी शर्मा ओलीले गटबन्दी सुरु गरेको बताएका छन्।
बुधबार सुरु भएको एमाले माधव नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्वोधन गर्दै वरिष्ठ नेता खनालले ओलीले मदन भण्डारी फाउन्डेशनको नाममा पार्टीभित्र गुटबन्दी गरेको आरोप लगाएका हुन्।
ओलीले पार्टीभित्र मनपरी गर्दै गएको उल्लेख गर्दै नेता खनालले ओलीको चर्को आलोचना गरे। नेपाल समूहले आह्वान गरेको राष्ट्रिय कार्यकर्ता भेला दुई दिनसम्म चल्ने छ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मु र राष्ट्रपति रामचन्द्र पौडेल बीच टेलिफोन संवाद भएको छ। हाल केरला भ्रमणमा रहनुभएकी भारतीय राष्ट्रपति
वीरगञ्ज र यस वरपरका क्षेत्रको आर्थिक विकासको लागि केही लेख्न मन लागेको छ। यस लेखमार्फत मैले लेख्न खोजेको वा भन्न
भारतीय चर्चित अभिनेता तथा निर्देशक सतीश कौशिकले ६६ वर्षको उमेरमा अन्तिम् सास लिएका छन्। समकालिन मित्र तथा कलाकार अनुपम खेरले
केही दिन पहिले (२०२७९, फागुन ५) उद्योग मन्त्रालयले एउटा महत्वपूर्ण निर्णय सार्वजनिक गरेको थियो। उक्त निर्णयले सरकार मातहतका निकाय तथा