Lifestyle Portal
  •   ४ चैत्र २०७९, शनिबार

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज, नेपाल समूह नजाने

७ चैत्र २०७७, शनिबार ०७:३६

लोकप्रिय

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कमिटीको बैठक आज बस्दै छ। केन्द्रीय कमिटी बैठक बस्नु पूर्व संसदीय दलको बैठक बस्ने भएको छ।

संसदीय दलको बैठक विहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको छ। संसदीय दलको बैठकपछि केन्द्रीय कमिटीको बैठक राख्ने अध्यक्ष केपी शर्मा ओलीले तयारी गरेका छन्।

केन्द्रीय कमिटी बैठकमा नेपाल समूह नजाने भएको छ। यस अघि बोलाइएको केन्द्रीय कमिटी बैठकमा पनि उक्त समूह गएको थिएन।

प्रधानमन्त्रीको कार्यशैलीको विरोध गर्दै उनीहरुले अलगै भेला तथा बैठकहरु गर्दै आएका छन्। नेपाल समूहले फागुन २८ गते बसेको केन्द्रीय कमिटीको निर्णय खारेज गर्नु पर्ने लगायतका मागहरु राख्दै आएको छ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मु र राष्ट्रपति रामचन्द्र पौडेल बीच टेलिफोन संवाद भएको छ। हाल केरला भ्रमणमा रहनुभएकी भारतीय राष्ट्रपति

वीरगञ्ज र यस वरपरका क्षेत्रको आर्थिक विकासको लागि केही लेख्न मन लागेको छ। यस लेखमार्फत मैले लेख्न खोजेको वा भन्न

भारतीय चर्चित अभिनेता तथा निर्देशक सतीश कौशिकले ६६ वर्षको उमेरमा अन्तिम् सास लिएका छन्। समकालिन मित्र तथा कलाकार अनुपम खेरले

केही दिन पहिले (२०२७९, फागुन ५) उद्योग मन्त्रालयले एउटा महत्वपूर्ण निर्णय सार्वजनिक गरेको थियो। उक्त निर्णयले सरकार मातहतका निकाय तथा