jado

आज बर्षकै सर्वाधिक जाडो


आज बर्षकै सर्वाधिक चिसो अनुमान गरिएको छ । सामान्यतया आज देशको मध्य तथा पुर्विय क्षेत्रमा बादल लाग्ने र पश्चिमी क्षेत्रमा बदली रहने छ । पुर्वी तथा मध्य क्षेत्रमा केहि बर्षा समेत हुन सक्ने छ भने पश्चिमी क्षेत्रको केहि स्थानमा हिमपात पनि हुन मौषम पुर्वानुमान विभागले जनाएको छ । आज विहानको न्युनतम तापक्रम २।५ डिग्री सेल्सियसमा पुगेको थियो । यो तापक्रम यस वर्षको हालसम्मकै सबैभन्दा कम हो ।
trekking

आज अनुमान गरिएको देशका विभिन्न स्थानहरुको मौषम विवरण

Station Maximum Temp.*
(°C)
Minimum Temp.
(°C)
24 hrs Rainfall
(mm)
Dipayal 23.6 2.4 0.0
Dadeldhura 15.3 4.2 0.0
Dhangadi 25.4 5.5 0.0
Birendranagar 22.4 4.0 0.0
Nepalgunj 28.8
Jumla 15.7 -6.0 0.0
Dang 24.2 6.2 0.0
Pokhara 21.8 6.5 0.0
Bhairahawa 26.3 7.0 0.0
Simara 28.0 8.0 0.0
Kathmandu 20.1 2.5 0.0
Okhaldhunga 17.7 7.6 0.0
Taplejung 6.0 0.0
Dhankuta 23.3 11.0 0.0
Biratnagar 30.7 12.5 0.0

 


Loading comments...