Lifestyle Portal
  •   १५ मंसिर २०७८, बुधबार
jado

आज बर्षकै सर्वाधिक जाडो

२ पुष २०७५, सोमबार १३:१२

लोकप्रिय

आज बर्षकै सर्वाधिक चिसो अनुमान गरिएको छ । सामान्यतया आज देशको मध्य तथा पुर्विय क्षेत्रमा बादल लाग्ने र पश्चिमी क्षेत्रमा बदली रहने छ । पुर्वी तथा मध्य क्षेत्रमा केहि बर्षा समेत हुन सक्ने छ भने पश्चिमी क्षेत्रको केहि स्थानमा हिमपात पनि हुन मौषम पुर्वानुमान विभागले जनाएको छ । आज विहानको न्युनतम तापक्रम २।५ डिग्री सेल्सियसमा पुगेको थियो । यो तापक्रम यस वर्षको हालसम्मकै सबैभन्दा कम हो ।
trekking

आज अनुमान गरिएको देशका विभिन्न स्थानहरुको मौषम विवरण

Station Maximum Temp.*
(°C)
Minimum Temp.
(°C)
24 hrs Rainfall
(mm)
Dipayal 23.6 2.4 0.0
Dadeldhura 15.3 4.2 0.0
Dhangadi 25.4 5.5 0.0
Birendranagar 22.4 4.0 0.0
Nepalgunj 28.8
Jumla 15.7 -6.0 0.0
Dang 24.2 6.2 0.0
Pokhara 21.8 6.5 0.0
Bhairahawa 26.3 7.0 0.0
Simara 28.0 8.0 0.0
Kathmandu 20.1 2.5 0.0
Okhaldhunga 17.7 7.6 0.0
Taplejung 6.0 0.0
Dhankuta 23.3 11.0 0.0
Biratnagar 30.7 12.5 0.0

 

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

५ वर्ष र सोभन्दा कम उमेरका बालबालिकाले मास्क नलगाउनेः सामान्यतया, ५ वर्ष र सोभन्दा कम उमेरका बालबालिकाले मास्क लगाउनु पर्दैन।

धूमपानले नराम्रो कोलेस्टोलको मात्रा रगतमा बढाउँछ र राम्रो कोलेस्टे्ररोल घटाउँछ । रक्तनलीको भित्री भित्तामा कोलेस्टेरोल जम्मा गराउँछ । धूमपानले हुने

ज्वरो आउने, जिउ दुख्ने, टाउको दुख्ने, घाँटी दुख्ने, आवाज घोक्रो हुने, रुघा लाग्ने, नाक बन्द हुने, छालामा डाबर आउने, आखा

विश्वका ठूला शहरहरुको सामाजिक बनोट हेर्न हो भने ती शहरहरुमा अनेक जातीय समूह वा विभिन्न संस्कृति भएका व्यक्तिहरुको बसोबास रहेको