Lifestyle Portal
  •   १० कार्तिक २०७८, बुधबार

ओलीलाई भीम रावलको प्रश्न– १८ करोड हिनामिना गरेको किन नभन्ने ? (पूर्णपाठसहित)

१२ चैत्र २०७७, बिहीबार २१:५०

काठमाडौं। एमालेले सोधेको स्पष्टीकरणको जवाफमा एमालेका नवौं महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित नेता भीम रावलले बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गर्दै पत्र पठाएका छन्। पत्रको विषय नै ‘स्पष्ट गर्न हुन’ छ। जबकी केन्द्रीय कमिटीको बैठकको निर्णय अनुसार महासचिब ईश्वर पोखरेलले पठाएको स्पष्टीकरण पत्रको जवाफमा नेता रावलले यो पत्र लेखेका हुन्।

माधव समूहका चारजना नेतालाई चार दिन अघि स्पष्टीकरण सोधिएको पत्र पठाइएको थियो। चारैजना नेताहरुले बिहीबार स्पष्टीकरण दिएका छन् तर अध्यक्ष ओलीसँग उल्टै प्रश्न गरेर। वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष रावलेको पत्रको जवाफ एउटै किसिमको छ। नेता रावलले १४ बुँदमा स्पष्टीकरण त दिएका छन् तर प्रश्न गरेर।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

यो समस्या महिलामा बढी देखिन्छ । विशेष गरेर युवा अवस्थामै सुरु हुन्छ र ४०/ ५० वर्षसम्म रहन्छ । महिलामा धेरै

IND VS PAK : सर्वाधिक लोकप्रिय खेल टोली भारत – टी-२० विश्वकप क्रिकेट अन्तर्गत पाकिस्तानबिच भर्खरै सम्पन्न खेलमा पाकिस्तानले आकर्षक

IND VS PAK : सर्वाधिक लोकप्रिय खेल टोली भारत – पाकिस्तानबिच भर्खरै सम्पन्न खेलमा पाकिस्तानले आकर्षक खेल कौशल प्रस्तुत गर्दै

T20 WC – Ind Vs Pak: भारत तथा पाकिस्तानको खेल प्रारम्भ हुनुअघि भारतीय टोलीले घुँडा टेकेको छ भने पाकिस्तानी टोलीले