Lifestyle Portal
  •   २३ मंसिर २०७९, शुक्रबार

योगेश भट्टराईलाई ‘धन्यवाद’ भन्दै सूर्य थापाले गरे यस्तो प्रश्न

१४ चैत्र २०७७, शनिबार २१:२०

लोकप्रिय

काठमाडौं । नेकपा एमालेमा माधव नेपाल पक्षका नेता योगेश भट्टराईलाई अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले धन्यवाद दिँदै दुई वटा प्रश्न गरेका छन् ।

नेता भट्टराईले दुई दिनअघि सामाजिक सञ्जालमार्फत पार्टी एकताका लागि हरसम्भव प्रयासका लागि सबैसँग गरेको अपिलप्रति ओली समूहका एमाले केन्द्रीय सदस्य थापाले आज (शनिबार) सामाजिक सञ्जालबाटै प्रतिक्रिया जनाएका हुन् ।

पार्टी एकताका लागि गरेको अनुरोधलाई ‘सच्चाइबोध’ को संज्ञा दिँदै थापाले भट्टराईलाई धन्यवाद दिएका हुन् । सँगसँगै उनले दुई वटा प्रश्न पनि राखेका छन् ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौ – काठमाडौ क्षेत्र नम्बर १ का घण्टिबहाक उम्मेदवार पुकार बमलाइ भोट माग्न चलचित्र निर्देशक प्रदिप भट्टराई र निर्माता रविन्द्र

काठमाडौं – आगामी निर्वाचनमा पार्टीबाट उम्मेदवारको टिकट नपाएका नेताहरूले स्वतन्त्र उम्मेदवारी दिएका छन् । मङ्सिर ४ गते हुने सङ्घ तथा

काठमाडौं – काठमाडौको क्षेत्र नम्बर ६ (ख) मा प्रमेश श्रेष्ठले उम्मेदवारी दिएका छन्। उनी विगत ८ वर्ष देखि वैकल्पिक राजनीतिमा

काठमाडौं– काठमाडौं क्षेत्र नम्बर ६ मा निर्देश सिलवालले उम्मेदवारी दिएका छन्। लामो समय देखि वैकल्पिक राजनीतिमा सक्रिय रहेका सिलवालले स्वतन्त्र