Lifestyle Portal
  •   २० फाल्गुन २०७७, बिहीबार
King Gyanendra

पुर्व राजा ज्ञानेन्द्रलाइ पोखरामा भव्य स्वागत

२ पुष २०७५, सोमबार १४:४६

पुर्व राजा ज्ञानेन्द्र आज पोखरामा गएका छन । उनलाइ हेर्न पोखरामा निकै ठुलो भिड लागि रहेको छ । राजा आउ देश बचाउ…. गणतन्त्र वाक्क भो…. हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ… हिन्दु राज्य कायम गर… जस्ता नाराहरुका साथमा राजा ज्ञानेन्द्रलाइ फुलमाला सहित भव्य स्वागत गरिएको छ । नेपाली झण्डाको साथमा उपस्थीत भएका पोख्रेलीको भिडमा जो कोहिले सजिलै राजा देख्न पाएका छैनन । तछाड मछाड गर्दै बलियाहरुले मात्र हेर्न पाएका छन भने भिड भाडमा होमिन नसक्नेहरु त्यसै फर्किन बाध्य भएका छन ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाडौं। एक निर्लज्ज जोडीले सार्वजनिक पार्कमा थुप्रै मानिसहरु र कैयौं परिवारकै अगाडि खुल्लमखुल्ला यौनसम्बन्ध राखिरहेको देखिएपछि त्यहाँका सर्वसाधारण आक्रोशित भएका

काठमाडौं। गिना स्टेवार्टले आफू हजुरआमा भएको बताउँदा मानिसहरुले विश्वास गर्दैनन् । उमेरलाई चुनौती दिने यी मोडल संसारकै हट हजुरआमाको रुपमा

जुन दिन तपाई आफ्नो पूरा जिम्मेवारी लिनु हुन्छ, जुन दिन तपाई बहाना बनाउन बन्द गर्नुहुन्छ, त्यसै दिन तपाई शिखरतिरको यात्रा

काठमाडौं । मानव जीवनमा पानीको महत्व धेरै छ । यो हामीलाई थाहा भएकै कुरा हो र अनि हामी पानी पिउँछौँ