
पुर्व राजा ज्ञानेन्द्रलाइ पोखरामा भव्य स्वागत
२ पुष २०७५, सोमबार १४:४६
पुर्व राजा ज्ञानेन्द्र आज पोखरामा गएका छन । उनलाइ हेर्न पोखरामा निकै ठुलो भिड लागि रहेको छ । राजा आउ देश बचाउ…. गणतन्त्र वाक्क भो…. हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ… हिन्दु राज्य कायम गर… जस्ता नाराहरुका साथमा राजा ज्ञानेन्द्रलाइ फुलमाला सहित भव्य स्वागत गरिएको छ । नेपाली झण्डाको साथमा उपस्थीत भएका पोख्रेलीको भिडमा जो कोहिले सजिलै राजा देख्न पाएका छैनन । तछाड मछाड गर्दै बलियाहरुले मात्र हेर्न पाएका छन भने भिड भाडमा होमिन नसक्नेहरु त्यसै फर्किन बाध्य भएका छन ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि
एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै
नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही
काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै