
योगेशले गरे ‘राजनीतिक वादविवाद’ प्रति यस्तो व्यंग्य
१५ चैत्र २०७७, आईतवार ०८:३७
काठमाडौं- नेकपा एमालेका नेता योगेश भट्टराईले वादविवाद आफू समान वा सिनियरसँग गर्दा सिक्ने मौका मिल्ने भन्दै कटाक्ष गरेका छन् ।
एमालेभित्रको विवाद उत्कर्षमा पुगेका बेला शनिबार राति ट्वीट गर्दै भट्टराईले भनेका छन्- वादविवाद पनि आफू समान वा आफूभन्दा सिनियर र जान्ने सुन्नेसँग गरियो भने फाइदा हुन्छ । किनकी आफुले केही सिक्के मौका पाइन्छ । बेकारकासँग त समयको बर्बाद र दिमाग खराब मात्रा हो ।
तर उनले यो को प्रति कटाक्ष गरेका हुन्न केही खुलाएका छैनन् ।
अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताबीच जुहारी चलिरहेका बेला नेपालपक्षीय नेता भट्टराईले गरेको यो ट्वीट अर्को पक्षप्रति हुन सक्ने आकलन गरिएको छ ।
बादविबाद पनि आफु समान वा आफुभन्दा सिनियर र जान्ने सुन्नेसँग गरियो भने फाईदा हुन्छ किनकी आफुले केही सिक्के मौका पाईन्छ । बेकारकासँग त समयको बर्बाद र दिमाग खराब मात्रा हो ।
— Yogesh Bhattarai (@yogesbhattarai) March 27, 2021
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
स्थानीय तह निर्वाचन २०७९ मा ६८ हजार ६१२ मत प्राप्त गरेर भारी मतान्तरले उपमेयरमा बिजयी भएकी नेकपा एमालेकी सुनिता डंगोलले
काठमाडौं । देशको राजधानी काठमाडौं महानगरपालिकाले मेयरको रुपमा लौरो चिन्ह प्राप्त गरी स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र साह (बालेन)लाई मेयरको रुपमा
विवेकशील साझा पार्टिको अध्यक्ष पदबाट रविन्द्र मिश्रले राजिनामा दिनुभएको छ । आज सामाजिक सञ्जालमा प्रेस विज्ञप्ती जारी गर्दै मिश्रले राजिनामा
मतगणनाको पहिलो दिन थियो । सबै मतपेटिका सभा गृहमा ल्याइ सकिएको थियो । र, मतगणनाका लागि नियम बनाउन तथा सबै