Lifestyle Portal
  •   १३ जेष्ठ २०७९, शुक्रबार

भारतको ७५ औँ स्वतन्त्रता वार्षिकोत्सवको अवसरमा अन्तक्रिया कार्यक्रम सम्पन्न

१७ चैत्र २०७७, मंगलवार ०८:४६

काठमाण्डौ । भारतको ७५ औँ स्वतन्त्रता वार्षिकोत्सवको अवसरमा र ‘सम्पर्क (India-Nepal Alumni Network)’ को एक कार्यक्रमको रुपमा भारतीय राजदूतावासले यहि मिति २०७७ चेत्र १५ गतेका दिन एक अन्तक्रिया कार्यक्रमको आयोजना गर्यो । सो अन्तक्रिया कार्यक्रमका मुख्य वक्ताका रुपमा सोनाम वाङचुक र कनकमणि दीक्षित हुनुहुन्थ्यो । आफ्ना अग्रगामी कार्यबाट लद्दाख लगायत यस क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल सोनाम वाङचुक एक इन्जिनियर, इनोभेटर, सामाज सुधारक र शिक्षा क्षेत्रका अगुवाका रुपमा परिचित हुनुहुन्छ । त्यस्तै कनकमणि दीक्षित एक सफल लेखक, प्रकाशक तथा सम्पादकका रुपमा परिचित हुनुहुन्छ ।

उक्त संवाद कार्यक्रममा शिक्षा, नवीन सोच तथा हिमालय क्षेत्रमा दिगोपना लगायतका विषयमाथि चर्चा गरिनुका साथै भारत आफ्नो स्वतन्त्रताको ७५ औँ वर्षमा प्रवेश गरेको परिप्रेक्ष्यमा वाङचुकको अनुभवबाट सिक्नुपर्ने पाठकाबारे पनि चर्चा भएको थियो ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । लुम्बिनी, भैरहवास्थित ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल’मा अवतरण गरेको ‘जजिरा एयरलाइन्स – Jazira Airlines’को विमानमा चरा ठोक्किएको छ । हिजो

तपाईंको भान्सा झन महंगो हुने भएको छ भने सवारी इन्धनमा समेत महंगीको अर्को थप मूल्य बढेर आएको छ । नेपाल

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउबा र ‘नागरिक सुरक्षा, लोकतन्त्र र मानव अधिकार’ क्षेत्रकी अमेरिकी उप-विदेशमन्त्री तथा तथा तिब्बती मुद्दाका लागि

काठमाडौं: भारतीय प्रधानमन्त्री नरेंद्र मोदी (Indian PM Modi) बैशाख पुर्णिमाका दिन भगवान गौतम बुद्धको जन्मभूमी लुम्बिनीको संक्षिप्त यात्राका लागि नेपाल