
प्रधानमन्त्री ओलीले भने – मागैपिच्छे राजीनामा दिन सकिन्न, समर्थन फिर्ता गरे आइहाल्छ
२१ चैत्र २०७७, शनिबार १७:२४
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई दिएको समर्थन फिर्ता गरे आफूले राजीनामा दिने बताएका छन् ।
प्रधानमन्त्री ओलीले निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रम अन्तर्गत १६५ सडक निर्माण कार्यक्रमको शुभारम्भ कार्यक्रममा मागैपिच्छे राजीनामा दिन नसकिनेसमेत बताएका हुन् ।
उनले भने, “मलाई अहिले मात्रै नभएर पटक-पटक राजीनामा मागिँदै आएको छ । मागपिच्छे राजीनामा दिन सकिँदैन । मलाई हट पनि भन्छन्, समर्थन पनि फिर्ता लिँदैनन् । समर्थन फिर्ता लिए राजीनामा त आइहाल्छ नी ।”
प्रधानमन्त्री ओलीले शनिबार निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रम शुभारम्भ गरेका छन् । बालुवाटारबाट शनिबार मध्यान्ह स्विच दबाएर प्रधानमन्त्री ओलीले १६५ संघीय निर्वाचन क्षेत्र जोड्ने सडक सञ्जाल निर्माणको शुभारम्भ गरेका हुन् ।
सरकारले संघीय निर्वाचन क्षेत्रमा एक–एक वटा
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
आउनुहोस् यस आलेखमा अमेरिकामा भवन निर्माण उद्योगको प्रकृति कस्तो किसिमको छ त्यसबारे चर्चा गरौं। भवन निर्माण उद्योगको प्रकृति कस्तो किसिमको
मैले २०४७ सालपछि भोट नै हालेकी छैन । किनभने हाम्रो नेपालमा बहुदल भित्रिएपछि मुलुकमा थप व्यक्तिवाद मात्रै मौलाएको देखेपछि मलाई
काठमाण्डौ (मंगलबार ११ः२० बजे) । देशको राजधानी काठमाण्डौ महानगरपालिकाको मेयर पदका लागि स्वतन्त्रतर्फबाट उम्मेदवारी दिएका बालेन शाहले जारी मतगणनाको ताजा
काठमाडौं: भारतीय प्रधानमन्त्री नरेंद्र मोदी (Indian PM Modi) बैशाख पुर्णिमाका दिन भगवान गौतम बुद्धको जन्मभूमी लुम्बिनीको संक्षिप्त यात्राका लागि नेपाल