Lifestyle Portal
  •   २ कार्तिक २०७८, मंगलवार
baburam bhattrai

बाबुरामले दिए ‌ओली प्रतिगमनका ६ कारण

२१ चैत्र २०७७, शनिबार १८:०३

काठमाडौँ : पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले ६ कारणले प्रतिगमन गरेको ठहरिने बताएका छन् । समाजिक सञ्‍जाल ट्‍वीटरमा डा. भट्टराईले ‘अहिलेको समयमा प्रतिगमनको परिभाषा यो हो @kpsharmaoli’ भनेर ६ कारण उल्लेख गरेका हुन् ।

उनले ट्‍वीटरमा लेखेका छन्, ‘महोदय: १. संसद विघटन गर्नु;पुनर्स्थापित संसद चल्न नदिनु । २. संवैधानिक अंग कब्जा गर्नु, राज्यका सबै अंग सेटिङमा चलाउनु । ३.संघीयता अपांग बनाउनु । ४. TRC,मधेस/थारू विद्रोहका मुद्दा हल नगर्नु । ५. भ्रष्टाचारको पहाड बनाउनु । ६.अर्थतन्त्र शुन्य ! इ !’

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

सन्तोष देवकोटा । भारतका प्रभावशाली दुई युवा नेता कन्हैया कुमार तथा जिग्नेश मेवाणीले मंगलबार राजनीतिको आगामी यात्राका लागि भारतीय कांग्रेस

प्रकाश तिम्सिना/न्युज कारखाना, सुनसरी । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा प्रदेश १ का दुई उपमहानगरपालिकाको नगर अधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवा

काठमाण्डौ । दुई दिनभित्रै मन्त्रिपरिषद्लाई पूर्णता दिन सत्तारुढ गठबन्धन सहमत भएका छन् । आइतबार प्रधानमन्त्री निवासमा बसेको बैठकमा मन्त्रिपरिषद् विस्तार

गोर्खा । १४औं महाधिवेसनअन्तर्गत गोरखामा पालिकास्तरीय अधिवेशन सकिएको छ । शनिबार केही पालिकामा सर्वसम्मत र कतै मतदानमार्फत नेतृत्व छनौट गरिएको