
बाबुरामले दिए ओली प्रतिगमनका ६ कारण
२१ चैत्र २०७७, शनिबार १८:०३
काठमाडौँ : पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले ६ कारणले प्रतिगमन गरेको ठहरिने बताएका छन् । समाजिक सञ्जाल ट्वीटरमा डा. भट्टराईले ‘अहिलेको समयमा प्रतिगमनको परिभाषा यो हो @kpsharmaoli’ भनेर ६ कारण उल्लेख गरेका हुन् ।
उनले ट्वीटरमा लेखेका छन्, ‘महोदय: १. संसद विघटन गर्नु;पुनर्स्थापित संसद चल्न नदिनु । २. संवैधानिक अंग कब्जा गर्नु, राज्यका सबै अंग सेटिङमा चलाउनु । ३.संघीयता अपांग बनाउनु । ४. TRC,मधेस/थारू विद्रोहका मुद्दा हल नगर्नु । ५. भ्रष्टाचारको पहाड बनाउनु । ६.अर्थतन्त्र शुन्य ! इ !’
अहिलेको समयमा प्रतिगमनको परिभाषा यो हो @kpsharmaoli महोदय:१.संसद विघटन गर्नु;पुनर्स्थापित संसद चल्न नदिनु;२.संवैधानिक अंग कब्जा गर्नु;राज्यका सबै अंग सेटिॅगमा चलाउनु;३.संघीयता अपांग बनाउनु;४.TRC,मधेस/थारू विद्रोहका मुद्दा हल नगर्नु;५.भ्रष्टाचारको पहाड बनाउनु;६.अर्थतन्त्र शुन्य!इ!
— Baburam Bhattarai (@brb1954) April 3, 2021
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
भारत सरकारको अनुदान सहयोगमा कास्की जिल्लाको पोखरा महानगरपालिका–१३ ढाँडबेसीमा अवस्थित श्री आर्वा विजय माध्यमिक विद्यालयका लागि निर्मित विद्यालय भवनको उद्घाटन
मतगणनाको पहिलो दिन थियो । सबै मतपेटिका सभा गृहमा ल्याइ सकिएको थियो । र, मतगणनाका लागि नियम बनाउन तथा सबै
वीरगञ्जको कायापलट गर्ने सपना पहिलो चरणमा सार्थक भएको आभाष गरेको छु । सपनालाई सार्थक बनाउने श्रेय म सम्पूर्ण वीरगञ्ज महानगरकावासी,
काठमाडौं महानगरको मेयर पदका लागि लौरो चिन्ह लिएर स्वतन्त्र उम्मेदवारी दिएका बालेन साह दुवै प्रतिद्वन्द्धिहरुविरुद्ध आज विहानसम्म पनि अत्याधिक मतले