
सिक्किम केन्द्रविन्दु बनाएर गएको भूकम्पले पूर्वी नेपाल हल्लियो
२३ चैत्र २०७७, सोमबार २२:०४
काठमाडौं। भारतको सिक्किम केन्द्रविन्दु बनाएर भूकम्प गएको छ। सो भूकम्पले पूर्वी नेपाल हल्लिएको छ। भारतीय सञ्चार माध्यमहरुका अनुसार सिक्किम केन्द्रविन्दु बनाएर ५.८ रेक्टर स्केलको भूकम्प गएको छ। सो भूकम्पको धक्काले पूर्वी नेपाल हल्लिएको छ।
पूर्वी नेपालमा रहेकाहरुले सामाजिक सञ्जालमा भूकम्पको धक्का महसुस भएको लेखेका छन्। उता भारतीय सञ्चार माध्यमहरुका अनुसार भारतको बिहारमा पनि शक्तिशाली भूकम्पको धक्का महसुस भएको उल्लेख गरेका छन्।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं: भारतीय प्रधानमन्त्री नरेंद्र मोदी (Indian PM Modi) बैशाख पुर्णिमाका दिन भगवान गौतम बुद्धको जन्मभूमी लुम्बिनीको संक्षिप्त यात्राका लागि नेपाल
भारतका नव नियुक्त थल सेनाध्यक्ष (सीओएएस) जनरल मनोज पाण्डेले आफ्नो पहिलो विदेश संवादमा नेपाली समकक्ष रोज्नुभएको छ । नेपाली सेनाका
धादिङ – धादिङको थाक्रे गाउँपालिका ७ जुंगेखोलामा बस र कार ठोक्किँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा कारमा सवार
काठमाडौं – देशको अर्थतन्त्र संकटग्रस्त अवस्थामा पुग्दा समेत वर्तमान सरकार गम्भीर नबनेको अर्थविद्हरुले बताएका छन् । नेपाल बुद्धिजीवी परिषद्ले आज