Lifestyle Portal
  •   १९ जेष्ठ २०८०, शुक्रबार

पूर्वराजा ज्ञानेन्द्र भारत जाँदै

२४ चैत्र २०७७, मंगलवार ०५:०९


काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाह भारत भ्रमणमा जाने भएका छन्। उनी श्रीमती कोमलसहित भारत भ्रमणमा जान लागेको पूर्व राजाका प्रेस सचिव फणिराज पाठकले जानकारी दिए।

उनका अनुसार पूर्वराजा शाह भारतको हरिद्वारमा जारी महाकुम्भ मेलाका अवसरमा हरिद्वार जान लागेका हुन्।

महाकुम्भ मेला आयोजकले निमन्त्रण गरेअनुसार यही चैत २६ गते उनी त्यसतर्फ जान लागेका हुन्।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतकी राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको राष्ट्रपति भवनमा

भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको

चार दिने औपचारिक भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको विकास र समृद्धिको प्रमुख साझेदार भारत भएको बताउनुभएको छ

प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डले आफ्नो चार दिवसीय भारत भ्रमणका क्रममा आज दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग दिल्लीमा भेटवार्ता गर्नुभएको