
कटरिना कैफ कोरोना संक्रमित
२५ चैत्र २०७७, बुधबार ०३:०८
मुम्बई (एजेन्सी)। बलिउड अभिनेत्री कटरिना कैफ कोरोना संक्रमित भएकी छन्। उनले सामाजिक सञ्जालमार्फत आफू कोरोना संक्रमित भएको जानकारी दिएकी छन्। उनले आफू संक्रमित भएको र घरमै आइसोलेट भएको बताएकी छन्। उनले पछिल्ला दिनहरुमा आफ्नो सम्पर्कमा आउनेहरुलाई सचेत रहन आग्रहसमेत गरेकी छन्।
केही दिनअघि बलिउड अभिनेता अक्षय कुमार पनि कोरोना संक्रमित भएका थिए। भारतमा हाल कोरोना संक्रमणको दोस्रो लहर तिब्ररुपमा बढिरहेको छ। त्यस मध्ये पनि महाराष्ट्र सबैभन्दा धेरै प्रभावित बनेको छ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
जर्मनी। जर्मनीमा कोरोना भाइरस संक्रमणले डरलाग्दो रुप लिएपछि बुधबार संसदले कोरोना सम्बन्धी नयाँ स्वास्थ्य नियम पारित गरेको छ। करिब दुइ
काठमाडौं। चीनमा एक २८ वर्षीय युवक भाइरल भइरहेका छन्। वास्तवमा झङ कुनवेइ नामका यी व्यक्तिले एउटा लेख लेखेका छन् जसमा
एजेन्सी । अमेरिकी अंतरिक्ष एजेन्सि नासाले मंगल ग्रहमा एउटा सानाे हेलिकाेप्टरकाे सफल उड़ान गरेकाे छ । इनजेनिटी नामकाे उक्त ड्रोन
काठमाडाैं- भारतको सबैभन्दा ठूलो खोप निर्माता सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआइआइ)ले अक्सफोर्ड विश्वविद्यालय र बेलायती औषधि निर्माता कम्पनी एस्ट्राजेनेकासँग मिलेर