
८ जिल्लाका सीडीओसहित २६ जना सहसचिव र उपसचिवको सरुवा तथा पदस्थापन
२६ चैत्र २०७७, बिहीबार १९:१७
काठमाडौं । गृह मन्त्रालयले बिहीबार एकैपटक २६ जना सहसचिव र उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ । सरुवा हुनेमा ८ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू रहेका छन् ।
सहसचिव नारायणप्रसाद भट्टराईलाई अध्यागमन विभागको महानिर्देशकमा सरुवा गरिएको छ भने सह–सचिव शिवराम गेलाललाई बाँकेको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ । लमजुङको प्रमुख जिल्ला अधिकारीमा होमप्रसाद लुइँटेललाई सरुवा गरिएको छ ।
बैतडीमा राजेन्द्रदेव पाण्डेलाई पठाइएको छ । राजेन्द्रदेव पाण्डेलाई बैतडीको प्रमुख जिल्ला अधिकारी, नवराज सापकोटालाई रोल्पा, सुनिल खनाललाई डोटी र भरतमणि पाण्डेलाई मकवानपुरको प्रमुख जिल्ला अधिकारी तोकिएको छ ।
हेर्नुहोस सूचीः
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
गएको एक वर्ष हामी विश्वभरिकै मनुवाहरूले कोरोनासँग डराउँदै वितायौँ । हामी सबैलाई भ्याक्सिन निस्केपछि त जनजीवन सामान्य हुन्छ भन्ने ठूलो
काठमाडौं । प्रधामनमनत्री केपी शर्मा ओलीले एमसीसी संसदमा निर्णयार्थ पेश नगरिएको भन्दै सभामुख अग्नी सापकोटाप्रति असन्तुष्टि जनाएका छन् । नयाँ
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले देश बनाउन फुटेर होइन, जुटेर शक्ति संरक्षण गर्दै पहिले देश, अनि मात्र आफू भन्ने भावना
काठमाडौं । दक्षिण भारतीय चलचित्र ‘अर्जुन रेड्डी’ को नेपाली रिमेक बन्ने चर्चाले छ । यही ‘नेपाली अर्जुन रेड्डी’ को भूमिकामा