
प्रहरीका तीन सय ६६ जना इन्स्पेक्टर सरुवा (सूचीसहित)
२८ चैत्र २०७७, शनिबार ११:१९
काठमाडौं । नेपाल प्रहरीका तीन सय ६६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)को सरुवा गरिएको छ। एक वर्षमा नियमित सरुवा गर्नु पर्ने भए पनि गएको पुषबाट सरुवा गर्न नसकेको प्रहरी प्रधान कार्यालयले शुक्रवार साँझ इन्स्पेक्टरहरूको सरुवा गरेको हो।
शुक्रबार सरुवा भएका इनेस्पेक्टरहरु गत वर्षको पुस महिनामा सरुवा भएर कार्यक्षेत्रमा रहेका थिए।
प्रहरी प्रधान कार्यालयले सूचीअनुसार काठमाडौंको महानगरीय प्रहरी प्रभाग कपनमा भगवती तिमिल्सेना, बलम्बु प्रभागमा गणेशचन्द्र कोइराला र महानगरीय प्रहरी प्रभाग सानेपामा कृष्ण खड्कालाई सरुवा गरिएको छ भने, कोटेश्वरमा सुरेशराज भट्टको सरुवा भएको छ।
अन्य सरुवा हुने इनेस्पेक्टरहरुको सूचि निम्न प्रकार रहेको छ।https://drive.google.com/file/d/1Lg68r5ge5Q8uFfHhbGrUjRcswxLXKYdq/view?usp=drivesdk
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार
भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतकी राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको राष्ट्रपति भवनमा
भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको
चार दिने औपचारिक भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको विकास र समृद्धिको प्रमुख साझेदार भारत भएको बताउनुभएको छ