Lifestyle Portal
  •   १ कार्तिक २०७८, सोमबार

दशरथ रङ्गशालामा आज ‘कोभिड कप फुटबल’ : गायक, हास्य कलाकारदेखि बैंकरसम्म प्रतिस्पर्धी

२८ चैत्र २०७७, शनिबार ११:२३

दशरथ रङ्गशालामा आज ‘कोभिड कप फुटबल’ प्रतियाेगिता हुँदै छ । ‘कोभिडले थलिएका हामी अब उठ्नु छ’ भन्ने नाराका साथ जिल्ला सहकारी संघ काठमाडौँ र हेराल्ड मिडियाले प्रतियाेगिता गर्न लागेका हुन् ।

खेलमा चलचित्रका कलाकार, हास्य कलाकार, लोक तथा आधुनिक गायक, बैंक तथा वित्तीय परिसंघ, सहकारी अभियान लायन्स क्लबका प्रतिनिधि, राष्ट्रिय निजी तथा आवासीय विद्यालयलगायतका व्यक्ति सहभागी हुनेछन् ।

कोभिड–१९ बाट बच्नको लागि सामाजिक दूरी पनि कायम गरिने जिल्ला सहकारी संघ काठमाडौँका अध्यक्ष ज्ञानबहादुर तामाङले बताए ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

हाल बंगालको खाडिमा र मध्य भारतमा रहेका (उत्तरतिर सर्दै गरेको) न्यून चापिय प्रणालीहरु र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा

काठमाण्डौ । १३ औं साफ च्याम्पियनसिपको उपबिजेता बनेको नेपालको यो एतिहासिक फुटबल यात्रा थियो । पहिलो पटक फाइनलमा पुगेको नेपालले

माल्दिभ्सको राष्ट्रिय फुटबल स्टेडियममा सम्पन्न साफ च्याम्पियनसीपको १३ संस्करणको उपाधीमाथी भारतले कब्जा गरेको छ । यससँगै भारतले ८औं पटक यस

भारतले ४९ तथा ५० मिनेटको समयान्तरमा गरेको दुई गोल लगत्तै नेपालका तर्फबाट चारजना खेलाडीलाई परिवर्तन गरिएको छ । नेपालका तर्फबाट