
दशरथ रङ्गशालामा आज ‘कोभिड कप फुटबल’ : गायक, हास्य कलाकारदेखि बैंकरसम्म प्रतिस्पर्धी
२८ चैत्र २०७७, शनिबार ११:२३
दशरथ रङ्गशालामा आज ‘कोभिड कप फुटबल’ प्रतियाेगिता हुँदै छ । ‘कोभिडले थलिएका हामी अब उठ्नु छ’ भन्ने नाराका साथ जिल्ला सहकारी संघ काठमाडौँ र हेराल्ड मिडियाले प्रतियाेगिता गर्न लागेका हुन् ।
खेलमा चलचित्रका कलाकार, हास्य कलाकार, लोक तथा आधुनिक गायक, बैंक तथा वित्तीय परिसंघ, सहकारी अभियान लायन्स क्लबका प्रतिनिधि, राष्ट्रिय निजी तथा आवासीय विद्यालयलगायतका व्यक्ति सहभागी हुनेछन् ।
कोभिड–१९ बाट बच्नको लागि सामाजिक दूरी पनि कायम गरिने जिल्ला सहकारी संघ काठमाडौँका अध्यक्ष ज्ञानबहादुर तामाङले बताए ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
चैत, काठमाडौँ । लोक तथा दोहोरी गीत गायनमा रुचि राख्नेहरुलाई लक्षित गर्दै सुरु हुन लागेको रियालिटी शो ‘दोहोरी आइडल’को अडिसन
काठमाडौं । गाडी दुर्घटनामा परेमा क्षतिपूर्ति त जुनसुकै बीमा कम्पनीले पनि दिन्छन् । तर, तपाईंको घरखर्च चलाउन र बैंकको किस्ता
काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु
हाम्रो राष्ट्रिय अर्थ व्यवस्था जहिले पनि अलमलमा रहेको छ। बदलिंदो परिस्थितिमा हामीले अर्थ व्यवस्थामा पनि परिवर्तन गर्नुपर्ने थियो, तर त्यस्तो