Lifestyle Portal
  •   २२ मंसिर २०७९, बिहीबार

नयाँ वर्षको अवसरमा प्रधानमन्त्रीले देशबासीलाई सम्बोधन गर्ने

३१ चैत्र २०७७, मंगलवार १५:०४

लोकप्रिय

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको अवसरमा देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् । उनी नयाँ वर्षको अवसर पारेर मुलुकको पछिल्लो राजनीतिक तथा आर्थिक र देशको समग्र अवस्थाका बारेमा देशबासीका नाममा सम्बोधन गर्न लागेका हुन् ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट बुधबार बिहान ८ बजे देशबासीका नाममा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तयारी भएको बताइएको छ । सम्बोधनका क्रममा उनले जनतालाई नयाँ वर्षको शुभकामना दिने र सरकारले हासिल गरेको उपलब्धीको बारेमा जानकारी गराउने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – आगामी निर्वाचनमा पार्टीबाट उम्मेदवारको टिकट नपाएका नेताहरूले स्वतन्त्र उम्मेदवारी दिएका छन् । मङ्सिर ४ गते हुने सङ्घ तथा

काठमाडौं – काठमाडौको क्षेत्र नम्बर ६ (ख) मा प्रमेश श्रेष्ठले उम्मेदवारी दिएका छन्। उनी विगत ८ वर्ष देखि वैकल्पिक राजनीतिमा

काठमाडौं– काठमाडौं क्षेत्र नम्बर ६ मा निर्देश सिलवालले उम्मेदवारी दिएका छन्। लामो समय देखि वैकल्पिक राजनीतिमा सक्रिय रहेका सिलवालले स्वतन्त्र

काठमाडौं – विवेकशील साझा पार्टीका युवा नेता समुन्द्र केसीले ललितपुर क्षेत्र नं. ३ (क) मा उम्मेदवारी दिएका छन्। ब्रिटिस कलेज,