
मुन्द्रेको कमेडी क्लबमा धुर्मुस सुन्तली
३ पुष २०७५, मंगलवार ०९:४९
हास्य कलाकार जितु नेपालको कमेडी क्लबले नेपाली दर्शकहरुको मन जित्न सफल भइरहेको छ । कार्यक्रममा जितु नेपाल, दिपा श्री, राजाराम पौडेल, राजेन्द्र नेपाली र उमेश राईलाई देख्न सकिन्छ । कार्यक्रमका पात्रहरु घरवेटी, लट्टे, तथा छिमेकीको पात्र निकै रुचाइएको छ । प्रत्येक श्रृंखलामा अतिथिहरुलाई बोलाएर रमाइलो गफगफ गरिन्छ । सातौ भागमा अतिथिको रुपमा सिताराम कट्टेल र कुन्ञना घिमिरे देखिए ।
हेरौ मुन्द्रेको कमेडी क्लबमा धुर्मुस, सुन्तलीसँगको रमाइलो गफगाफ
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि
एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै
नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही
काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै