
अमेरिकी राष्ट्रपति बाइडेनले दिए नेपाली नयाँ वर्षको शुभकामना
१ बैशाख २०७८, बुधबार २२:०५
काठमाडौँ– अमेरिकी राष्ट्रपति जो बाइडेनले नेपाली नयाँ वर्ष २०७८ को शुभकामना व्यक्त गरेका छन् । ट्वीटरमार्फत उनले उनले नेपाली समुदायलाई शुभकामना दिएका हुन् ।
उनले समृद्धि र उज्यालोको कामना गरेका छन् । प्रथम महिला जिल बाइडेन र आफ्नो तर्फबाट उनले यो साताभर विभिन्न आप्रवासी समुदायमा मनाइने नयाँ वर्षको लागि शुभकामना व्यक्त गरेका छन् ।
बाइडेनको शुभकामना सन्देश-
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार
‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट
सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत
जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग