Lifestyle Portal
  •   १ जेष्ठ २०७८, शनिबार

२ लाख ५१ हजार जनालाई पर्ने आईपीओ जारी गर्न बोर्डको अनुमति

२ बैशाख २०७८, बिहीबार १७:३७

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीलाई आईपीओ जारी गर्ने अनुमित दिएको छ । कम्पनीले २५ करोड १८ लाख २३ हजार रूपैयाँ बराबरको २५ लाख १८ हजार २ सय ३० कित्ता सेयर जारी गर्ने अनुमति पाएको हो ।

कम्पनीको आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल हो । कम्पनीको आईपीओ १०–१० कित्ताका दरले २ लाख ५१ हजार जनालाई मात्र पर्नेछ ।

कम्पनीको जारीपुँजी ८३ करोड ९४ लाख १० हजार रूपैयाँ छ जसमध्ये ३० प्रतिशत पब्लिकमा लगिएको हो ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

हैदराबाद(एएनआई) – भारतको औषधि नियामक निकायले कोभिड–१९ विरुद्धको रुसी स्पुतनिक भी खोप आपतकालीन प्रयोगका लागि अनुमति दिएसँगै भारतीय बजारमा बिक्री

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको राजनीतिमा जन्डिसका बिरामीले जस्तो जता पनि पहेँलो देख्ने प्रवृत्ति देखा परेको बताएका छन् । शुक्रबार

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सकको सिफारिशविना घरमा अक्सिजन सिलिन्डर नराख्न दिर्नेशन जारी गरेको छ। कोरोना संक्रमितको संख्या बढेसँगै अक्सिजनको

काठमाडाैं‌ । नेपाली कांग्रेसले विषम अवस्थामा नेपाललाई सहयोग गरिदिन मित्रराष्ट्र र अन्तरराष्ट्रिय संघ, संस्थाहरूलाई आग्रह गरेका छन् । शुक्रबार विज्ञप्ति