Lifestyle Portal
  •   १३ चैत्र २०७९, सोमबार
health ministry

विशेषज्ञ चिकित्सहरुलाई निजी अभ्यास नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

३ बैशाख २०७८, शुक्रबार ०८:४८


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विशेषज्ञ चिकित्सहरुलाई निजी अभ्यास नगर्ने व्यवस्था कडाइका साथ लागू गर्न माताहतका निकायलाई पत्राचार गरेको छ।
मन्त्रालयले सबै अस्पतालमा नै विस्तारित सेवा (इएचएस) सञ्चालनमा ल्याइ निजी अभ्यास नगर्ने व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न आज विहिबार पत्राचार गरेको हो ।
मन्त्रालयले सबै प्रतिष्ठान, संघीय, प्रादेशिक र स्थानीय तह अन्तर्गतका अस्पतालहरुलाई उक्त पत्र पठाएको हो ।
मन्त्रालयले एक चिकित्सक एक स्वास्थ्य संस्था नीति कार्यान्वयनमा ल्याउन पत्र पठाएको हो ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,

विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा