Lifestyle Portal
  •   १० कार्तिक २०७८, बुधबार

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

५ बैशाख २०७८, आईतवार ०९:२४

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको आज (आइतबार) केन्द्रीय कार्यसमिति बैठक बस्दैछ । नयाँ सत्ता समीकरणको कसरत भइरहेको बेला कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हो ।

पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बैठक दिउँसो २ बजे सानेपामा बस्ने जानकारी दिएका छन् । उनले बैठकमा आगामी भदौमा हुन गइरहेको पार्टीको १४ औं महाधिवेशनको तयारीका बारेमा छलफल हुने जानकारी दिए ।

यसअघि चैत ३० गते बस्ने तय भएको केन्द्रीय कार्यसमितिको बैठक वरिष्ठ नेता रामचन्द्र पौडेलको भाइको निधनका कारण स्थगित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

यो समस्या महिलामा बढी देखिन्छ । विशेष गरेर युवा अवस्थामै सुरु हुन्छ र ४०/ ५० वर्षसम्म रहन्छ । महिलामा धेरै

IND VS PAK : सर्वाधिक लोकप्रिय खेल टोली भारत – टी-२० विश्वकप क्रिकेट अन्तर्गत पाकिस्तानबिच भर्खरै सम्पन्न खेलमा पाकिस्तानले आकर्षक

IND VS PAK : सर्वाधिक लोकप्रिय खेल टोली भारत – पाकिस्तानबिच भर्खरै सम्पन्न खेलमा पाकिस्तानले आकर्षक खेल कौशल प्रस्तुत गर्दै

T20 WC – Ind Vs Pak: भारत तथा पाकिस्तानको खेल प्रारम्भ हुनुअघि भारतीय टोलीले घुँडा टेकेको छ भने पाकिस्तानी टोलीले