Lifestyle Portal
  •   १७ चैत्र २०७९, शुक्रबार

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

५ बैशाख २०७८, आईतवार ०९:२४


काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको आज (आइतबार) केन्द्रीय कार्यसमिति बैठक बस्दैछ । नयाँ सत्ता समीकरणको कसरत भइरहेको बेला कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हो ।

पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बैठक दिउँसो २ बजे सानेपामा बस्ने जानकारी दिएका छन् । उनले बैठकमा आगामी भदौमा हुन गइरहेको पार्टीको १४ औं महाधिवेशनको तयारीका बारेमा छलफल हुने जानकारी दिए ।

यसअघि चैत ३० गते बस्ने तय भएको केन्द्रीय कार्यसमितिको बैठक वरिष्ठ नेता रामचन्द्र पौडेलको भाइको निधनका कारण स्थगित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

चैत, काठमाडौँ । लोक तथा दोहोरी गीत गायनमा रुचि राख्नेहरुलाई लक्षित गर्दै सुरु हुन लागेको रियालिटी शो ‘दोहोरी आइडल’को अडिसन

काठमाडौं । गाडी दुर्घटनामा परेमा क्षतिपूर्ति त जुनसुकै बीमा कम्पनीले पनि दिन्छन् । तर, तपाईंको घरखर्च चलाउन र बैंकको किस्ता

काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु

हाम्रो राष्ट्रिय अर्थ व्यवस्था जहिले पनि अलमलमा रहेको छ। बदलिंदो परिस्थितिमा हामीले अर्थ व्यवस्थामा पनि परिवर्तन गर्नुपर्ने थियो, तर त्यस्तो