Lifestyle Portal
  •   १ जेष्ठ २०७८, शनिबार

किन भेटे ओलीले विप्ललाई

५ बैशाख २०७८, आईतवार २३:१६

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (विप्लव) समूहका महासचिव नेत्रविक्रम चन्दले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । आइतबार बालुवाटारमा भएको भेटमा तीन बुँदे सहमतिको कार्यान्वयन, नेता कार्यकर्ताको रिहाइ र पछिल्लो राजनीतिक परिस्थितिको विषयमा छलफल भएको पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले जानकारी दिए ।

विप्लव समूह र सरकारबीच २० फागुनमा पार्टीमाथिकाे प्रतिबन्ध हटाउने, कारागारमा रहेका विप्लव समूहका नेता र कार्यकर्ता रिहा गर्ने र सम्पूर्ण मुद्दा खारेज गर्ने सहमति भएको थियो ।

सोही सहमति कार्यान्वयनका लागि विप्लवले ओलीसँग भेटवार्ता गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको राजनीतिमा जन्डिसका बिरामीले जस्तो जता पनि पहेँलो देख्ने प्रवृत्ति देखा परेको बताएका छन् । शुक्रबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् गठन गरेका छन् । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीसामू पद तथा गोपनियताको सपथ लिएलगतै

काठमाडाैं‌ । नेपाली कांग्रेसले विषम अवस्थामा नेपाललाई सहयोग गरिदिन मित्रराष्ट्र र अन्तरराष्ट्रिय संघ, संस्थाहरूलाई आग्रह गरेका छन् । शुक्रबार विज्ञप्ति

काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले नेपालमै अक्सिजन सिलिण्डर निर्माण प्रक्रिया अघि बढाएको छ । स्थानीय