Lifestyle Portal
  •   ११ मंसिर २०७९, आईतवार

व्यवसायी भन्छन्- भ्याटको दर १० प्रतिशत कायम गरौं

१३ बैशाख २०७८, सोमबार ००:३३

लोकप्रिय

काठमाडौं । उद्योगी व्यवसायीहरुले मूल्य अभिवृद्धि कर (भ्याट) को दर १० प्रतिशत कायम गर्नुपर्ने माग गरेका छन् । आगामी आर्थिक वर्षको बजेटमाथि सुझाव दिँदै नेपाल उद्योग वाणिज्य महासंघले भ्याटको दर १३ प्रतिशतबाट १० मा झार्दा सर्वसधारणको क्रयशक्ति बढ्न गइ बजारमा माग बढ्ने दाबी गरेको हो ।

कोभिड– १९ ले अर्थतन्त्र र समाजिक जीवनमा पारेको असरलाई न्यूनिकरण गर्दै राष्ट्रिय आर्थिक रुपान्तरण २०३० अनुसार आर्थिक वृद्धि र रोजगारी हासिल हुने गरि नीति र कार्यक्रम यसै बर्षको संघीय बजेटदेखि समावेश गर्न पनि व्यवसायीले माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौ – काठमाडौ क्षेत्र नम्बर १ का घण्टिबहाक उम्मेदवार पुकार बमलाइ भोट माग्न चलचित्र निर्देशक प्रदिप भट्टराई र निर्माता रविन्द्र

काठमाडौं – काठमाडौको क्षेत्र नम्बर ६ (ख) मा प्रमेश श्रेष्ठले उम्मेदवारी दिएका छन्। उनी विगत ८ वर्ष देखि वैकल्पिक राजनीतिमा

काठमाडौं– काठमाडौं क्षेत्र नम्बर ६ मा निर्देश सिलवालले उम्मेदवारी दिएका छन्। लामो समय देखि वैकल्पिक राजनीतिमा सक्रिय रहेका सिलवालले स्वतन्त्र

काठमाडौं – विवेकशील साझा पार्टीका युवा नेता समुन्द्र केसीले ललितपुर क्षेत्र नं. ३ (क) मा उम्मेदवारी दिएका छन्। ब्रिटिस कलेज,