Lifestyle Portal
  •   ५ जेष्ठ २०७९, बिहीबार

हवाइ मार्गबाट आउनेलाई १४ दिन अनिवार्य क्वारेन्टिनमा राख्न सिफारिस

१३ बैशाख २०७८, सोमबार ०१:३६

काठमाडौँ– कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि हवाइ मार्गबाट आउनेहरुलाई अनिवार्य १४ दिन क्वारेन्टिनमा राख्न सिफारिस गरेको छ ।

आइतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकले हवाइ मार्गबाट आउनेहरुलाई १४ दिन अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको हो।

यससँगै ट्रान्जिट उडान रोक्न पनि सिफारिश गर्ने निर्णय गरेको छ। सीसीएमसीले सीमा नाकामा पनि कडाइ गर्नुपर्न सरकारलाई सिफारिस गरेको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मैले २०४७ सालपछि भोट नै हालेकी छैन । किनभने हाम्रो नेपालमा बहुदल भित्रिएपछि मुलुकमा थप व्यक्तिवाद मात्रै मौलाएको देखेपछि मलाई

काठमाडौं: भारतीय प्रधानमन्त्री नरेंद्र मोदी (Indian PM Modi) बैशाख पुर्णिमाका दिन भगवान गौतम बुद्धको जन्मभूमी लुम्बिनीको संक्षिप्त यात्राका लागि नेपाल

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। शनिबार राति १२ बजेदेखि लागु हुनेगरी निगमले पेट्रोल, डिजेल

काठमाडौं : काठमाडौं महानगरपालिकामा पाँच वडाको मतगणना जारी छ। वडा नम्बर ३२, १, २, ३, ४ को मतगणनामा स्वतन्त्र उम्मेदवार