Lifestyle Portal
  •   १३ चैत्र २०७९, सोमबार

हवाइ मार्गबाट आउनेलाई १४ दिन अनिवार्य क्वारेन्टिनमा राख्न सिफारिस

१३ बैशाख २०७८, सोमबार ०१:३६


काठमाडौँ– कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि हवाइ मार्गबाट आउनेहरुलाई अनिवार्य १४ दिन क्वारेन्टिनमा राख्न सिफारिस गरेको छ ।

आइतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकले हवाइ मार्गबाट आउनेहरुलाई १४ दिन अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको हो।

यससँगै ट्रान्जिट उडान रोक्न पनि सिफारिश गर्ने निर्णय गरेको छ। सीसीएमसीले सीमा नाकामा पनि कडाइ गर्नुपर्न सरकारलाई सिफारिस गरेको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भारतीय राजदूतावास, काठमाडौंले मिति २०७९ चैत्र १० गते इण्डिया हाउस परिसरमा एक समारोहको आयोजना गरी ५८ औं भारतीय प्रविधिक तथा

भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मु र राष्ट्रपति रामचन्द्र पौडेल बीच टेलिफोन संवाद भएको छ। हाल केरला भ्रमणमा रहनुभएकी भारतीय राष्ट्रपति

वीरगञ्ज र यस वरपरका क्षेत्रको आर्थिक विकासको लागि केही लेख्न मन लागेको छ। यस लेखमार्फत मैले लेख्न खोजेको वा भन्न

काठमाडौँ । चालु आर्थिक बर्षका लागि काठमाडौँ महानगरपालिकाले लिएको क्षेत्रगत नीति कार्यान्वयन समीक्षा गर्न प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले विभागीय