Lifestyle Portal
  •   २१ जेष्ठ २०८०, आईतवार

काठमाडौंमा १६ गतेबाट निशेषाधाज्ञा, यातायातमाथि प्रतिबन्ध

१३ बैशाख २०७८, सोमबार १९:२०


काठमाडौं। काठमाडौंमा यही वैशाख १६ गतेबाट निशेषाधाज्ञा लागु हुनेगरी जिल्ला प्रशास कार्यालय काठमाडौंले सोमबार साँझ एक आदेश जारी गरेको छ। सोमबार दिनभर उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकपछि सोमबार साँझ काठमाडौं जिल्ला प्रशासनले आदेश जारी गरेको हो।

उपत्यकाका ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले यो समाचार तयार पार्दासम्म कुनै ओदश जारी गरेका छैनन्। तर यी जिल्लामा पनि निशेषाधाज्ञाको तयारी भने भइरहेको छ।

काठमाडौं जिल्ला प्रशासन कार्यालय जारी गरेको निशेषाधाा अनुसार सवारी साधानमाथि प्रतिबन्ध लगाइएको छ। सभासम्मेलन जस्ता भिडभाड हुने कार्यक्रममाथि प्रतिबन्ध लगाइएको छ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतकी राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको राष्ट्रपति भवनमा

भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको

चार दिने औपचारिक भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको विकास र समृद्धिको प्रमुख साझेदार भारत भएको बताउनुभएको छ

प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डले आफ्नो चार दिवसीय भारत भ्रमणका क्रममा आज दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग दिल्लीमा भेटवार्ता गर्नुभएको