Lifestyle Portal
  •   ६ चैत्र २०७९, सोमबार

‘पत्रकारले अर्काको चरित्र हत्या गर्ने पेशा चलाए’

१४ बैशाख २०७८, मंगलवार ०३:२४

लोकप्रिय

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नेपालमा प्रजातन्त्र बढी भए भएको टिप्पणी गरेका छन् ।

राजधानीमा सोमबार भएको एक कार्यक्रममा उनले पत्रकारहरुप्रति लक्षित गर्दै बोल्न लेख्न पाइयो भन्दैमा जे पनि लेख्ने ? भन्ने प्रश्न गरे । आफुलाई सम्पदा विरोधीको रुपमा चित्रण गरिएको दुखेसो ब्यक्त गर्दै उनले पत्रकारहरुले अर्काको चरित्र हत्या गरेर पेशा व्यवसाय चलाएको आरोप पनि लगाए ।

पत्रकारले राज्य धर्म, कानून र अनुशासन मान्नु पर्ने कि नपर्ने भन्दै मेयर शाक्यले कमल पोखरीको पुनःनिमार्णमा समेत भ्रम छर्ने काम भएको आरोप लगाए । कमल पोखरीको पुनःनिमार्णको विरोध गर्नेहरु दुई चार जना रहेको भन्दै उहाँले आवश्यक परे आफूले एकै सिठीमा आठ दश हजार मान्छे उतार्ने बताए । उनले कमल पोखरीको पुन निर्माणले निरन्तरता पाउने पनि बताए ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मु र राष्ट्रपति रामचन्द्र पौडेल बीच टेलिफोन संवाद भएको छ। हाल केरला भ्रमणमा रहनुभएकी भारतीय राष्ट्रपति

वीरगञ्ज र यस वरपरका क्षेत्रको आर्थिक विकासको लागि केही लेख्न मन लागेको छ। यस लेखमार्फत मैले लेख्न खोजेको वा भन्न

काठमाडौँ । चालु आर्थिक बर्षका लागि काठमाडौँ महानगरपालिकाले लिएको क्षेत्रगत नीति कार्यान्वयन समीक्षा गर्न प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले विभागीय

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज