Lifestyle Portal
  •   ११ मंसिर २०७९, आईतवार

‘पत्रकारले अर्काको चरित्र हत्या गर्ने पेशा चलाए’

१४ बैशाख २०७८, मंगलवार ०३:२४

लोकप्रिय

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नेपालमा प्रजातन्त्र बढी भए भएको टिप्पणी गरेका छन् ।

राजधानीमा सोमबार भएको एक कार्यक्रममा उनले पत्रकारहरुप्रति लक्षित गर्दै बोल्न लेख्न पाइयो भन्दैमा जे पनि लेख्ने ? भन्ने प्रश्न गरे । आफुलाई सम्पदा विरोधीको रुपमा चित्रण गरिएको दुखेसो ब्यक्त गर्दै उनले पत्रकारहरुले अर्काको चरित्र हत्या गरेर पेशा व्यवसाय चलाएको आरोप पनि लगाए ।

पत्रकारले राज्य धर्म, कानून र अनुशासन मान्नु पर्ने कि नपर्ने भन्दै मेयर शाक्यले कमल पोखरीको पुनःनिमार्णमा समेत भ्रम छर्ने काम भएको आरोप लगाए । कमल पोखरीको पुनःनिमार्णको विरोध गर्नेहरु दुई चार जना रहेको भन्दै उहाँले आवश्यक परे आफूले एकै सिठीमा आठ दश हजार मान्छे उतार्ने बताए । उनले कमल पोखरीको पुन निर्माणले निरन्तरता पाउने पनि बताए ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौ – काठमाडौ क्षेत्र नम्बर १ का घण्टिबहाक उम्मेदवार पुकार बमलाइ भोट माग्न चलचित्र निर्देशक प्रदिप भट्टराई र निर्माता रविन्द्र

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आज आयोजित एक समारोहबीच निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियालाई भारत सरकारको

नेपालका लागि भारतीय राजदूत महामहिम नवीन श्रीवास्तवले आज आयोजित एक समारोहबीच नेपालका माननीय अर्थमन्त्री जनार्दन शर्मालाई भारत सरकारको तर्फबाट २००

देशको राजधानी काठमाडौँमा चिसोपना बढेको छ । मङ्सिर ४ गते हुने सङ्घ तथा प्रदेशसभाको निर्वाचनका कारण राजनीति तातिए पनि राजधानी