
काठमाडौं प्रवेश गर्दा अनिवार्य क्वारेन्टिन बस्नुपर्ने
१४ बैशाख २०७८, मंगलवार ०६:३०
काठमाडौं । आउदो १६ गतेदेखि काठमाडौं प्रवेश गर्दा अनिवार्य क्वारेन्टिन बस्नुपर्ने भएको छ । काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमण बढेपछि नियन्त्रणका लागि काठमाडौं जिल्लामा जारी गरिएको आदेश अनुसार अब काठमाडौं प्रवेश गर्दा क्वारेन्टिन बस्नुपर्ने भएको हो ।
प्रमुख जिल्ला अधिकारीले संक्रमणको रोकथाम र नियन्त्रणका लागि संक्रामक रोग ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन,२०२८ को दफा ६को उपदफा ३ अनुसार आउदो १६ गतेदेखि २२ गतेसम्म आदेश जारी गर्नुभएको हो ।
उक्त आदेश १६ गते विहान ६ बजे देखी २२ गते राती १२ बजेसम्म काठमाडौं जिल्लाभर लागू हुनेछ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
तपाईंको भान्सा झन महंगो हुने भएको छ भने सवारी इन्धनमा समेत महंगीको अर्को थप मूल्य बढेर आएको छ । नेपाल
काठमाडौं महानगरको मेयर पदका लागि लौरो चिन्ह लिएर स्वतन्त्र उम्मेदवारी दिएका बालेन साह दुवै प्रतिद्वन्द्धिहरुविरुद्ध आज विहानसम्म पनि अत्याधिक मतले
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउबा र ‘नागरिक सुरक्षा, लोकतन्त्र र मानव अधिकार’ क्षेत्रकी अमेरिकी उप-विदेशमन्त्री तथा तथा तिब्बती मुद्दाका लागि
काठमाण्डौ । स्थानीय निर्वाचनमा सर्वाधिक लोकप्रिय तथा देशकै चासोको पात्र बनेका काठमाण्डौं महानगरपालिकाको मेयर पदका उम्मेदवार बालेन साहको घरमा नयाँ