Lifestyle Portal
  •   १ जेष्ठ २०७८, शनिबार

काठमाडौं प्रवेश गर्दा अनिवार्य क्वारेन्टिन बस्नुपर्ने

१४ बैशाख २०७८, मंगलवार ०६:३०

काठमाडौं । आउदो १६ गतेदेखि काठमाडौं प्रवेश गर्दा अनिवार्य क्वारेन्टिन बस्नुपर्ने भएको छ । काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमण बढेपछि नियन्त्रणका लागि काठमाडौं जिल्लामा जारी गरिएको आदेश अनुसार अब काठमाडौं प्रवेश गर्दा क्वारेन्टिन बस्नुपर्ने भएको हो ।

प्रमुख जिल्ला अधिकारीले संक्रमणको रोकथाम र नियन्त्रणका लागि संक्रामक रोग ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन,२०२८ को दफा ६को उपदफा ३ अनुसार आउदो १६ गतेदेखि २२ गतेसम्म आदेश जारी गर्नुभएको हो ।

उक्त आदेश १६ गते विहान ६ बजे देखी २२ गते राती १२ बजेसम्म काठमाडौं जिल्लाभर लागू हुनेछ ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् गठन गरेका छन् । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीसामू पद तथा गोपनियताको सपथ लिएलगतै

काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले नेपालमै अक्सिजन सिलिण्डर निर्माण प्रक्रिया अघि बढाएको छ । स्थानीय

बलेवा। बागलुङको बडिगाड गाउँपालिका–४ मा एकैघरका तीन जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ। उनीहरूको एक हप्ताभित्रै मृत्यु भएको हो। बडिगाड–४

काठमाडौँ – प्रधानमन्त्रीमा नियुक्त भएका नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले आज (शुक्रबार) पद तथा गोपनियताको