Lifestyle Portal
  •   २ कार्तिक २०७८, मंगलवार

प्रचण्ड पत्नी सीताकाे आइसियुमा उपचार हुँदै

१५ बैशाख २०७८, बुधबार १५:०६

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाललाई अस्पताल भर्ना गरिएको छ । स्वास्थ्यमा समस्या आएपछि उहाँलाई हिजाे ललितपुरस्थित मेडिसिटी अस्पतालकाे आईसियुमा भर्ना गरिएको हो ।

अस्पताल पुर्‍याउँदा उहाँको शरीरमा सोडियमको मात्रा कम पाइएको र केही सुधार देखिएको जनाइएको छ । उपचारका लागि उहाँलाई यसभन्दा अघि अमेरिका, भारत लगायत देशका लगिएको थियो ।

सीता दाहाल लामो समयदेखि पार्किन्सन जस्तो देखिने जटिल प्रकारको रोगबाट पीडित हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

हाल भारतको बिहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापिय प्रणालीहरु र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा रहेको छ

हाल बंगालको खाडिमा र मध्य भारतमा रहेका (उत्तरतिर सर्दै गरेको) न्यून चापिय प्रणालीहरु र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा

हाल प्रदेश १ मा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया सफा रहेको छ । आगामी तीन दिनको मौसम पूर्वानुमान २०७८

भारत–नेपाल सीमापार रेल सञ्जालबारे संयुक्त कार्यदल र परियोजना सञ्चालन समितिका बैठक २०७८ आश्विन २० देखि २१ सम्म भारतको नयाँ दिल्लीमा