Lifestyle Portal
  •   २४ जेष्ठ २०८०, बुधबार
the voice of nepal digital audicion

के हो द भ्वाइसको डिजिटल अडिसन ?

४ पुष २०७५, बुधबार १५:४४


प्रविधिको तिब्र विकासको कारण मानिसहरु बिस्तारै झन्जटिलो कामबाट मुक्त हुदै छन । सानो एउटा कामको लागी घन्टौ सम्म धाएर टाढा सम्म पुग्नु पर्ने अनि दिक्दारी लाग्दो गरी लाइन बस्नु पर्ने कामको पनि अन्त्य हुदै छ । चर्चित रियालिटी सो द भ्वाइस अफ नेपालले पनि डिजीटल अडिसन सो मार्फत संगीतका पारखीहरुलाई जोडेको थियो । विश्वका धेरै देशबाट नेपाली गीत संगीतको साधना गर्ने संगीतका पारखीहरुले आफुले गाउन सक्ने उत्कृस्ट गीतको गएर भ्वाइस टिमलाइ पठाएका थिए ।डिजिटल अडिसनमा पास भैसकेकाले मात्र ब्लाइन्ड अडिसनमा सहभागी हुन पाउने नियम भएको कारण उत्कृस्ट स्वरहरु मात्र ब्लाइन्ड अडिसनमा पुगेका थिए ।

नेपाल जस्तो भौगोलिक रुपमा बिकट ठाउँ भएको देशमा एउटा स्थानबाट अर्को स्थान सम्म पुग्न समय र पैसाको पनि धेरै नै खर्च हुन्छ । यस्तै समस्याहरुबाट बच्नको लागी प्रविधिको विकास हुन् जरुरि छ । यहि कुरालाई आत्मसात गर्दै भ्वाइसले  डिजिटल अडिसन लिएको थियो । जसकारण उक्त कार्यक्रम नेपालमात्र हैन भारतका आसाम, दिल्ली, कोलकाता जस्ता सहरहरुबाट डिजिटल अडिसनमा सहभगी हुने भएका थिए । भ्वाइसले नेपालमा मात्र डिजिटल अडिसन लिएको हैन विश्वका जुन देशमा भ्वाइस संचालन भए पनि डिजिटल अडिसन पास भैसके पछाडी मात्र ब्लाइन्ड असिसनमा समावेस गराइन्छ । छिट्टै नै द भ्वाइस अफ नेपालले दोश्रो सिजनको डिजिटल अडिसन सुरु हुदै छ । दूरदराजमा बस्ने आवाजका धनिहरुलाई डिजिटल अडिसनले मूलधारमा ल्याउने भूमिका खेलोस । शुभकामना

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि

एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै

नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही

काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै