Lifestyle Portal
  •   १ जेष्ठ २०७८, शनिबार

दक्षिण कोरियामा चकलेट र टोपी चोर्ने पाकिस्तानी कूटनीतिज्ञहरु पक्राउ

१७ बैशाख २०७८, शुक्रबार १०:३५

एजेन्सी। दक्षिण कोरियामा पाकिस्तानका दुई कूटनीतिज्ञहरु पक्राउ परेका छन्।

उनीहरु चकलेट र टोपी चोर्दै गरेको अवस्थामा पक्राउ परेका हुन्।

एक अधिकारीले फेब्रुअरी २३ मा टोपी र अर्काले जनवरी १० का दिन चकलेट चोरेका थिए।

मिडिया रिपोर्टअनुसार ती कूटनीतिज्ञहरु सियोलको योङसनस्थित स्टोरबाट चोरी गर्दै गर्दा पक्राउ परेका हुन्।

ती वस्तुको मूल्य ११.७० डलर पर्ने स्टोरले बताएको छ। चोरी गर्ने कूटनीतिज्ञहरुको नाम सार्वजनिक गरिएको छैन।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाडौँ– कोरोना संक्रमण बढिरहेको भन्दै यूएईले नेपालसहित दक्षिण एसियाका चार देशबाट हुने हवाई उडानमा प्रतिबन्ध लगाएको छ । यो प्रतिबन्ध

नयाँ दिल्ली । भारतमा कोरोना महामारीको नयाँ भेरियन्टको संक्रमण तीव्ररुपमा वृद्धि भएपछि देशभरको स्वास्थ्य प्रणालीमाथि नै चुनौती सिर्जना गरेको छ

काठमाडौं। अमेरिकी सरकारले दिने डाइभर्सिटी भिसा (डिभी) चिठ्ठाको नतिजा आएको छ । नेपालस्थित अमेरिकी दूतावासले ट्वीटरमार्फत एक सूचना जारी डिभीको

लण्डन । नेपालमा नयाँ ‘भेरियण्ट’ सहित कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि बेलायतको सूचीमा नेपाल ‘रेड जोन’ सूचीमा समावेश भएको छ