
मुख्यमन्त्री पोखरेलको राजीनामा स्वीकृत, अर्को सरकार नभएसम्म यहि मन्त्रिपरिषद् मान्य (पत्रसहित)
१९ बैशाख २०७८, आईतवार ११:३७
काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दिएको रानीनामा स्वीकृत भएको छ ।
प्रदेश प्रमुख धर्मनाथ यादवले मुख्यमन्त्री पोखरेलले बुझाएको राजीनामा स्वीकृत गरेका हुन् । त्यस्तै अर्को सरकार गठन नभएसम्मका लागि
तत्कालिन मन्त्रिपरिषद्लाई नै मन्त्रिपरिषदको कार्यभार सञ्चालन गर्न तोकिएको समेत प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरञ्जिवी पौडेलले जानकारी दिए ।
मुख्यमन्त्री पोखरेलले आइतवार (आज) प्रदेश प्रमुख समक्ष राजीनामा दिएका हुन् । त्यस्तै आज नै प्रदेश प्रमुख यादवले राजीनामा स्वीकृत गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विवेकशील साझा पार्टिको अध्यक्ष पदबाट रविन्द्र मिश्रले राजिनामा दिनुभएको छ । आज सामाजिक सञ्जालमा प्रेस विज्ञप्ती जारी गर्दै मिश्रले राजिनामा
मतगणनाको पहिलो दिन थियो । सबै मतपेटिका सभा गृहमा ल्याइ सकिएको थियो । र, मतगणनाका लागि नियम बनाउन तथा सबै
वीरगञ्जको कायापलट गर्ने सपना पहिलो चरणमा सार्थक भएको आभाष गरेको छु । सपनालाई सार्थक बनाउने श्रेय म सम्पूर्ण वीरगञ्ज महानगरकावासी,
काठमाडौं । लुम्बिनी, भैरहवास्थित ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल’मा अवतरण गरेको ‘जजिरा एयरलाइन्स – Jazira Airlines’को विमानमा चरा ठोक्किएको छ । हिजो