Lifestyle Portal
  •   ३ कार्तिक २०७८, बुधबार

राष्ट्रपतिद्वारा संसदको अधिवेशन आह्वान

१९ बैशाख २०७८, आईतवार २०:४१

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको अधिवेशन वैशाख २७ गतेका लागि आह्वान गरेकी छन् । सरकारको सिफारिसअनुसार राष्ट्रपति भण्डारीले बजेट अधिवेशनको बैठक बैशाख २७ गते दिउँसो १ बजेका लागि आह्वान गरेकी हुन् ।

राष्ट्रपति कार्यालयका अनुसार बैशाख २७ गतेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनेछन् । आज एक विज्ञप्ती जारी गर्दै कार्यालयले उक्त कुराको जानकारी गराएको हो ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

सन्तोष देवकोटा । भारतका प्रभावशाली दुई युवा नेता कन्हैया कुमार तथा जिग्नेश मेवाणीले मंगलबार राजनीतिको आगामी यात्राका लागि भारतीय कांग्रेस

प्रकाश तिम्सिना/न्युज कारखाना, सुनसरी । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा प्रदेश १ का दुई उपमहानगरपालिकाको नगर अधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवा

काठमाण्डौ । दुई दिनभित्रै मन्त्रिपरिषद्लाई पूर्णता दिन सत्तारुढ गठबन्धन सहमत भएका छन् । आइतबार प्रधानमन्त्री निवासमा बसेको बैठकमा मन्त्रिपरिषद् विस्तार

गोर्खा । १४औं महाधिवेसनअन्तर्गत गोरखामा पालिकास्तरीय अधिवेशन सकिएको छ । शनिबार केही पालिकामा सर्वसम्मत र कतै मतदानमार्फत नेतृत्व छनौट गरिएको