
स्वास्थ्य मन्त्रालयले भन्योः चिकित्सकको सिफारिसमा मात्र औषधि प्रयोग गर्नुहोस्
२३ बैशाख २०७८, बिहीबार १८:४८
काठमाडौं। कोरोना महामारीका क्रममा संक्रमितहरुले जथाभावी औषधि प्रयोग गर्न नहुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चेतावनी दिएको छ। मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै चिकित्सकको सिफारिस बमोजिममात्र औषधि प्रयोग गर्न भनेको छ।
सामाजिक सञ्जाललगायतका प्लेटफर्ममा कोरोनाका जथाभावी औषधि र घरेलु उपायबारे भ्रम पारिएको भन्दै मन्त्रालयले त्यस्ता भ्रममा नपर्न सचेत गराएको छ। मन्त्रालयले विरामीलाई एक अस्पतालबाट अर्को अस्पतालमासमेत नलैजान आग्रह गरेको छ।
महामारीको समयमा सबैतर्फबट सहयोग हुनुपर्ने भन्दै मन्त्रालयले कोरोना महामारीविरुद्धको लडाइँमा सबैले आ आफ्नो क्षेत्रबाट सहयोग गर्न अपीलसमेत गरेको छ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
चैत, काठमाडौँ । लोक तथा दोहोरी गीत गायनमा रुचि राख्नेहरुलाई लक्षित गर्दै सुरु हुन लागेको रियालिटी शो ‘दोहोरी आइडल’को अडिसन
काठमाडौं । गाडी दुर्घटनामा परेमा क्षतिपूर्ति त जुनसुकै बीमा कम्पनीले पनि दिन्छन् । तर, तपाईंको घरखर्च चलाउन र बैंकको किस्ता
काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु
हाम्रो राष्ट्रिय अर्थ व्यवस्था जहिले पनि अलमलमा रहेको छ। बदलिंदो परिस्थितिमा हामीले अर्थ व्यवस्थामा पनि परिवर्तन गर्नुपर्ने थियो, तर त्यस्तो