Lifestyle Portal
  •   ८ जेष्ठ २०७९, आईतवार

काठमाडौं उपत्यकामा ५० प्रतिशत भन्दा बढी संक्रमित : प्रधानमन्त्री ओली

२४ बैशाख २०७८, शुक्रबार १४:१९

लोकप्रिय

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले ५० प्रतिशतभन्दा धेरै संक्रमित काठमाडौं उपत्यकामा रहेको बताउनु भएकाे छ । देशबासीका नाममा सम्बोधन गर्दै उहाँले १९ वैशाखसम्मको तथ्यांक अनुसार ५०.४ प्रतिशत संक्रमित काठमाडौं उपत्यकामा रहेको बताउनु भएकाे हाे ।

उहाँका अनुसार काठमाडौंमा मात्रै ३८.४ संक्रमित रहेका छन् । ३० जिल्लामा २०० भन्दा बढी र १५ जिल्लामा ५०० सय बढी सक्रिय संक्रमित रहेका छन् ।

हिजो मात्र नेपालमा थप ७ हजार २ सय ११ जनामा संक्रमण पुष्टि भएको थियो भने २७ जनाको मृत्यु भएको थियो । स्वास्थ्य मन्त्रालयले जेठ अन्तिमसम्म नेपालमा दैनिक ११ हजार भन्दा बढी कोरोना संक्रमित हुने प्रक्षेपण गरिसकेको छ

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

तपाईंको भान्सा झन महंगो हुने भएको छ भने सवारी इन्धनमा समेत महंगीको अर्को थप मूल्य बढेर आएको छ । नेपाल

काठमाडौं महानगरको मेयर पदका लागि लौरो चिन्ह लिएर स्वतन्त्र उम्मेदवारी दिएका बालेन साह दुवै प्रतिद्वन्द्धिहरुविरुद्ध आज विहानसम्म पनि अत्याधिक मतले

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउबा र ‘नागरिक सुरक्षा, लोकतन्त्र र मानव अधिकार’ क्षेत्रकी अमेरिकी उप-विदेशमन्त्री तथा तथा तिब्बती मुद्दाका लागि

काठमाण्डौ । स्थानीय निर्वाचनमा सर्वाधिक लोकप्रिय तथा देशकै चासोको पात्र बनेका काठमाण्डौं महानगरपालिकाको मेयर पदका उम्मेदवार बालेन साहको घरमा नयाँ