Lifestyle Portal
  •   २३ जेष्ठ २०८०, मंगलवार

काठमाडौं उपत्यकामा ५० प्रतिशत भन्दा बढी संक्रमित : प्रधानमन्त्री ओली

२४ बैशाख २०७८, शुक्रबार १४:१९


काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले ५० प्रतिशतभन्दा धेरै संक्रमित काठमाडौं उपत्यकामा रहेको बताउनु भएकाे छ । देशबासीका नाममा सम्बोधन गर्दै उहाँले १९ वैशाखसम्मको तथ्यांक अनुसार ५०.४ प्रतिशत संक्रमित काठमाडौं उपत्यकामा रहेको बताउनु भएकाे हाे ।

उहाँका अनुसार काठमाडौंमा मात्रै ३८.४ संक्रमित रहेका छन् । ३० जिल्लामा २०० भन्दा बढी र १५ जिल्लामा ५०० सय बढी सक्रिय संक्रमित रहेका छन् ।

हिजो मात्र नेपालमा थप ७ हजार २ सय ११ जनामा संक्रमण पुष्टि भएको थियो भने २७ जनाको मृत्यु भएको थियो । स्वास्थ्य मन्त्रालयले जेठ अन्तिमसम्म नेपालमा दैनिक ११ हजार भन्दा बढी कोरोना संक्रमित हुने प्रक्षेपण गरिसकेको छ

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ठूला अस्पतालहरुमा लक्षित वर्ग निःशुल्क उपचार अवस्थाको अनुगमन सुरु गरेको छ । यस क्रममा स्वास्थ्य विभागका

काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतकी राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको राष्ट्रपति भवनमा

भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको