
गगन थापाले सांसदको कार्यालयलाई बनाए आइसोलेसन, चिकित्सकसहित सेवा उपलब्ध गराउने (भिडियोसहित)
२५ बैशाख २०७८, शनिबार ११:१६
काठमाडौं । कोरोना संक्रमितको संख्या बढेपछि नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले आफ्नो निर्वाचन क्षेत्रको सांसदको कार्यालयलाई होम आइसोलेसन बनाएका छन् ।
हेल्थ एट होमसँगको सहकार्यमा सांसद थापाले आफ्ना निर्वाचन क्षेत्रका नागरिकका लागि होम आइसोलेसनको बनाएका हुन् ।
“क्षेत्र नं ४ का बासिन्दा जो संक्रमित भएर होम आइसोलेसनमा बसेका छन् । उहाँहरुको निम्ति आइसोलेसन सेवाको कार्यक्रम लिएर आएको छु । यो कार्यक्रम अन्तर्गत चिकित्सकबाट नियमित परामर्श र आवश्यक्ता भएकाहरुलाई आवश्यक चिकित्सकीय परामर्श सामाग्रीहरु समेत उपलब्ध गराइनेछ ।” एक भिडियो सन्देश सार्वजनिक गर्दै सांसद थापाले भने ।
उनका अनुसार काठमाडौं महानगरपालिका र बुढानिलकण्ठ नगरपालिकाका बासिन्दाले ९८६०३४०८८७ मा सम्पर्क गरी सेवा लिन सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
मतगणनाको पहिलो दिन थियो । सबै मतपेटिका सभा गृहमा ल्याइ सकिएको थियो । र, मतगणनाका लागि नियम बनाउन तथा सबै
वीरगञ्जको कायापलट गर्ने सपना पहिलो चरणमा सार्थक भएको आभाष गरेको छु । सपनालाई सार्थक बनाउने श्रेय म सम्पूर्ण वीरगञ्ज महानगरकावासी,
काठमाडौं । लुम्बिनी, भैरहवास्थित ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल’मा अवतरण गरेको ‘जजिरा एयरलाइन्स – Jazira Airlines’को विमानमा चरा ठोक्किएको छ । हिजो
जसरी मानिसको जीवन–चक्र हुन्छ त्यसैगरी वस्तुको पनि जीवन–चक्र हुन्छ। मानिसको जीवन चक्रमा चार अवस्था– जन्म, युवा, प्रौढ र मृत्यु भएझैं