Lifestyle Portal
  •   २ कार्तिक २०७८, मंगलवार

गगन थापाले सांसदको कार्यालयलाई बनाए आइसोलेसन, चिकित्सकसहित सेवा उपलब्ध गराउने (भिडियोसहित)

२५ बैशाख २०७८, शनिबार ११:१६

काठमाडौं । कोरोना संक्रमितको संख्या बढेपछि नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले आफ्नो निर्वाचन क्षेत्रको सांसदको कार्यालयलाई होम आइसोलेसन बनाएका छन् ।

हेल्थ एट होमसँगको सहकार्यमा सांसद थापाले आफ्ना निर्वाचन क्षेत्रका नागरिकका लागि होम आइसोलेसनको बनाएका हुन् ।

“क्षेत्र नं ४ का बासिन्दा जो संक्रमित भएर होम आइसोलेसनमा बसेका छन् । उहाँहरुको निम्ति आइसोलेसन सेवाको कार्यक्रम लिएर आएको छु । यो कार्यक्रम अन्तर्गत चिकित्सकबाट नियमित परामर्श र आवश्यक्ता भएकाहरुलाई आवश्यक चिकित्सकीय परामर्श सामाग्रीहरु समेत उपलब्ध गराइनेछ ।” एक भिडियो सन्देश सार्वजनिक गर्दै सांसद थापाले भने ।

उनका अनुसार काठमाडौं महानगरपालिका र बुढानिलकण्ठ नगरपालिकाका बासिन्दाले ९८६०३४०८८७ मा सम्पर्क गरी सेवा लिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

लण्डन । द कँडेल ग्रुपको लण्डनस्थित रहेको उलविच लेट नाइट फार्मेसीले “युके इण्डिपेन्डेन्ट फार्मेसी अवार्ड २०२१” जित्न सफल भएको छ

लाइभमाण्डू । तपाईंका साथ कहिले यस्तो भयो जतिबेला तपाईंले तात्तातो चिया, कफी या सुपको एक चुस्की (सीप) लिनुभो र त्यो

हाल बंगालको खाडिमा र मध्य भारतमा रहेका (उत्तरतिर सर्दै गरेको) न्यून चापिय प्रणालीहरु र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा

काठमाण्डौ । १३ औं साफ च्याम्पियनसिपको उपबिजेता बनेको नेपालको यो एतिहासिक फुटबल यात्रा थियो । पहिलो पटक फाइनलमा पुगेको नेपालले