Lifestyle Portal
  •   ८ जेष्ठ २०७९, आईतवार

डिभी २०२२ को नतिजा प्रकाशित, यसरी हेर्न सकिन्छ

२६ बैशाख २०७८, आईतवार ००:५०

काठमाडौं। अमेरिकी सरकारले दिने डाइभर्सिटी भिसा (डिभी) चिठ्ठाको नतिजा आएको छ । नेपालस्थित अमेरिकी दूतावासले ट्वीटरमार्फत एक सूचना जारी डिभीको नतिजा आएको जानकारी दिएको छ ।

 

दुतावासले नतिजा https://dvprogram.state.gov वेबसाइटमा नै हेर्नुपर्ने र अमेरिकी सरकार, अमेरिकी दूतावास वा अन्य कुनै निकायले इमेल नपठाउने प्रस्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाण्डौ । स्थानीय निर्वाचनमा सर्वाधिक लोकप्रिय तथा देशकै चासोको पात्र बनेका काठमाण्डौं महानगरपालिकाको मेयर पदका उम्मेदवार बालेन साहको घरमा नयाँ

मैले २०४७ सालपछि भोट नै हालेकी छैन । किनभने हाम्रो नेपालमा बहुदल भित्रिएपछि मुलुकमा थप व्यक्तिवाद मात्रै मौलाएको देखेपछि मलाई

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। शनिबार राति १२ बजेदेखि लागु हुनेगरी निगमले पेट्रोल, डिजेल

काठमाडौं : काठमाडौं महानगरपालिकामा पाँच वडाको मतगणना जारी छ। वडा नम्बर ३२, १, २, ३, ४ को मतगणनामा स्वतन्त्र उम्मेदवार