Lifestyle Portal
  •   ७ आश्विन २०७८, बिहीबार

बुद्धको एक प्रेरक प्रसङ्ग

२६ बैशाख २०७८, आईतवार ०६:३७

बुद्धले एकजना व्यक्तिलाई सोधे— तिम्रो उमेर कति पुग्यो ?

साठी वर्ष ।

होइन ।

ती व्यक्तिले फेरि भने— भगवान् ! म तपाईंको कुरामा सन्देह गर्न सक्दिनँ र मलाई आफ्नो स्मरण शक्तिमाथि पनि पूरा विश्वास छ । त्यसैले सत्य कुरा भनिदिन अनुरोध गर्छु ।

बुद्धले भने— तिम्रो उमेर एक वर्ष हो ।

ती व्यक्तिले अचम्म मान्दै सोधे— टाउकोको कपाल सेतो भइसक्यो, दाँत झरिसक्यो, मेरो नाति दश वर्षको भैसक्यो, यस्तो अवस्थामा मेरो उमेर एक वर्षको कसरी भयो ?

बुद्धले सविस्तार भने— तिम्रो उनान्साठी वर्ष निरर्थक बित्यो । त्यसको तिमीले कुनै पनि लाभ उठाएनौँ । एक वर्षदेखि तिमी धर्म र सदाचारको साधनामा लागिरहेका छौ, त्यसैले तिम्रो उमेर एक वर्ष हो ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाडौंः सरकारले विदेशी पर्यटकका लागि क्वारेन्टिनको व्यवस्था हटाएको छ। कोरोनाको विरुद्धको भ्याक्सिन लगाइसकेका पर्यटकका लागि सरकारले क्वारेन्टिन बस्नु पर्ने नियम

काठमाण्डौ । मुलुक बजेटविहीन हुने निश्चित भएको छ । सरकारले ल्याएको प्रतिस्थापन विधेयक संसदमा विचाराधीन रहेको र र अघिल्लो सरकारले

भूमिका तिमल्सिना/काठमाण्डौ । दशैं नजिकिँदै गर्दा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले उपत्यकाका लागि खसीबोका तथा च्यांग्रा ल्याउने तयारी थालेको छ

ऋषि पञ्चमी (Rishi Panchami) कुनै पर्व या त्यहार हैन, यस दिन कुनै देवी-देवताको पूजा गरिदैन । ऋषि पञ्चमीको दिन सप्तऋषिहरुको