Lifestyle Portal
  •   ३० बैशाख २०७८, बिहीबार

खुसी साट्दै सि.डि.बिजय अधिकारी

३ पुष २०७५, मंगलवार १५:२६

द भ्वाइस अफ नेपालको पहिलो संस्करण केही हप्ता अघि मात्र समापन भयो । कतारको दोहामा भएको फाइनलमा कतारमा रहेका नेपालीहरुको राम्रो साथ देखिएको थियो । धुर्मस र सुन्तलीको बिशेष अतिथिको भुमिकामा देखिएका थिए । उक्त फाइनलबाट टिम दिपका सि.डि.बिजय अधिकारीले पहिलो द भ्वाइसक अफ नेपालको उपाधी हासिल गरे । फाइनलका चार ट्यालेन्टहरु मध्येबाट भोटिङ्गको आधारमा अन्य तिनजना ट्यालेन्टलाई पछि पार्दै पहिलो द भ्वाइस अफ नेपालको उपाधी चुम्प सफल भए ।

कास्कीका बिजय सानै उमेर देखि सांगितिक क्षेत्रमा आवद्ध थिए । कतारबाट फर्किएपछि उनीसँग गरिएको रमाइलो अन्तर्वाता हेरौ ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाडौं – शास्त्र र आयुर्वेदमा दिनको समय काम गर्नका लागि अनि राति चाहिँ सुत्नका लागि निर्धारण गरेका छन् । तर

बामाको । मालीकी एक महिलाले एकैपटक ९ सन्तानलाई जन्म दिएकी छिन् । २५ वर्षीया हलिमा सिसेले मोरक्कोको एक अस्पतालमा ९

काठमाडौं। अमेरिकामा एक जोडी जुम्ल्याहा दिदीबहिनी हरेक काम एकसाथ गर्ने गर्छन् । ब्रिटनी र ब्रायना डीन नामका यी जुम्ल्याहा दिदीबहिनीले

रिस कति हानीकारक छ ? कति नोक्सान पुर्याउँछ ? त्यो धेरैले आफ्नो जीवनमा अनुभव गरेकै हुन्छ । पारिवारिक जीवन विघटन