Lifestyle Portal
  •   २३ जेष्ठ २०८०, मंगलवार

खुसी साट्दै सि.डि.बिजय अधिकारी

३ पुष २०७५, मंगलवार १५:२६


द भ्वाइस अफ नेपालको पहिलो संस्करण केही हप्ता अघि मात्र समापन भयो । कतारको दोहामा भएको फाइनलमा कतारमा रहेका नेपालीहरुको राम्रो साथ देखिएको थियो । धुर्मस र सुन्तलीको बिशेष अतिथिको भुमिकामा देखिएका थिए । उक्त फाइनलबाट टिम दिपका सि.डि.बिजय अधिकारीले पहिलो द भ्वाइसक अफ नेपालको उपाधी हासिल गरे । फाइनलका चार ट्यालेन्टहरु मध्येबाट भोटिङ्गको आधारमा अन्य तिनजना ट्यालेन्टलाई पछि पार्दै पहिलो द भ्वाइस अफ नेपालको उपाधी चुम्प सफल भए ।

कास्कीका बिजय सानै उमेर देखि सांगितिक क्षेत्रमा आवद्ध थिए । कतारबाट फर्किएपछि उनीसँग गरिएको रमाइलो अन्तर्वाता हेरौ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि

एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै

नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही

काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै