
कोरोनाकाे कारण एसईई र कक्षा १२ को परीक्षा स्थगित
२७ बैशाख २०७८, सोमबार १२:३५
काठमाडौं । कोरोना महामारीको कारण यस वर्षको एसईई र कक्षा १२ को परीक्षा स्थगित भएको छ । अर्को सूचना नभएसम्मका लागि दुवै परीक्षा स्थगित गरिएको बोर्डले जनाएको छ ।
राष्ट्रिय परीक्षा बोर्डको बिहान बसेको बैठकले स्थगित गर्ने निर्णय गरेको हो । जेठ १३ देखि एसईईको परीक्षा र जेठ २६ देखि १२ को परीक्षा तोकिएको थियो ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस बर्ष ५ लाख १७ हजार विद्यार्थी एसईई तथा करिब ४ लाख विद्यार्थी कक्षा १२ को परीक्षा दिने तयारीमा रहेकको बोर्डले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु
भारतीय राजदूतावास, काठमाडौंले मिति २०७९ चैत्र १० गते इण्डिया हाउस परिसरमा एक समारोहको आयोजना गरी ५८ औं भारतीय प्रविधिक तथा
भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मु र राष्ट्रपति रामचन्द्र पौडेल बीच टेलिफोन संवाद भएको छ। हाल केरला भ्रमणमा रहनुभएकी भारतीय राष्ट्रपति
वीरगञ्ज र यस वरपरका क्षेत्रको आर्थिक विकासको लागि केही लेख्न मन लागेको छ। यस लेखमार्फत मैले लेख्न खोजेको वा भन्न