Lifestyle Portal
  •   ८ जेष्ठ २०७९, आईतवार

कोरोनाकाे कारण एसईई र कक्षा १२ को परीक्षा स्थगित

२७ बैशाख २०७८, सोमबार १२:३५

लोकप्रिय

काठमाडौं । कोरोना महामारीको कारण यस वर्षको एसईई र कक्षा १२ को परीक्षा स्थगित भएको छ । अर्को सूचना नभएसम्मका लागि दुवै परीक्षा स्थगित गरिएको बोर्डले जनाएको छ ।

राष्ट्रिय परीक्षा बोर्डको बिहान बसेको बैठकले स्थगित गर्ने निर्णय गरेको हो । जेठ १३ देखि एसईईको परीक्षा र जेठ २६ देखि १२ को परीक्षा तोकिएको थियो ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस बर्ष ५ लाख १७ हजार विद्यार्थी एसईई तथा करिब ४ लाख विद्यार्थी कक्षा १२ को परीक्षा दिने तयारीमा रहेकको बोर्डले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

तपाईंको भान्सा झन महंगो हुने भएको छ भने सवारी इन्धनमा समेत महंगीको अर्को थप मूल्य बढेर आएको छ । नेपाल

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउबा र ‘नागरिक सुरक्षा, लोकतन्त्र र मानव अधिकार’ क्षेत्रकी अमेरिकी उप-विदेशमन्त्री तथा तथा तिब्बती मुद्दाका लागि

काठमाण्डौ । स्थानीय निर्वाचनमा सर्वाधिक लोकप्रिय तथा देशकै चासोको पात्र बनेका काठमाण्डौं महानगरपालिकाको मेयर पदका उम्मेदवार बालेन साहको घरमा नयाँ

मैले २०४७ सालपछि भोट नै हालेकी छैन । किनभने हाम्रो नेपालमा बहुदल भित्रिएपछि मुलुकमा थप व्यक्तिवाद मात्रै मौलाएको देखेपछि मलाई