
अक्सिजन सिलिण्डर लिन आज चीन जाँदै वाइडबडी
२७ बैशाख २०७८, सोमबार १२:४१
काठमाडौं–नेपाल एयरलाइन्सको वाइडबडी विमान चीन सरकारले सहयोग गरेको अक्सिजन सिलिन्डर र भेन्टिलेटर ल्याउन आज चीन जाने भएको छ ।
निगमका प्रवक्ता करिश्मा श्रेष्ठले ४०० थान अक्सिजन सिलिन्डर र केही भेन्टिलेटर ल्याउन विमान चीन जान लागेको बताइन् । उनका अनुसार विमान आज राति साढे ११ बजे बेइजिङतर्फ उड्नेछ ।
अक्सिजन सिलिन्डर र केही थान भेन्टिलेटर लिएर निगमको विमान भोलि काठमाडौं आइपुग्ने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाण्डौ । स्थानीय निर्वाचनमा सर्वाधिक लोकप्रिय तथा देशकै चासोको पात्र बनेका काठमाण्डौं महानगरपालिकाको मेयर पदका उम्मेदवार बालेन साहको घरमा नयाँ
मैले २०४७ सालपछि भोट नै हालेकी छैन । किनभने हाम्रो नेपालमा बहुदल भित्रिएपछि मुलुकमा थप व्यक्तिवाद मात्रै मौलाएको देखेपछि मलाई
काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। शनिबार राति १२ बजेदेखि लागु हुनेगरी निगमले पेट्रोल, डिजेल
काठमाडौं : काठमाडौं महानगरपालिकामा पाँच वडाको मतगणना जारी छ। वडा नम्बर ३२, १, २, ३, ४ को मतगणनामा स्वतन्त्र उम्मेदवार