
‘रेम्डिसिभर’ चाहिए यी व्यक्तिलाई सम्पर्क गराैं (फाेन नम्बरसहित)
२८ बैशाख २०७८, मंगलवार ०५:३१
काठमाडौं । कोरोना संक्रमित बिरामीलाई औषधीका रूपमा प्रयोग हुँदै आइरहेको ‘रेम्डिसिभिर’ आवश्यक पर्ने व्यक्तिले चिकित्सकको प्रेस्क्रिप्सनसहित सम्पर्क गर्नुपर्ने भएको छ ।
औषधी व्यवस्था विभागले सूचना जारी गर्दै अस्पतालले गुगल फर्ममा आवश्यक जानकारी भरेर बिरामीको पूर्ण विवरणसहितको कागजात लिएर मात्र औषधी (रेम्डिसिभिर) उपलब्ध हुने जनाएको छ ।
विवरण भरेर बसन्तपुरस्थित औषधी आयातकर्ता वेज इन्टरनेशनल प्रा.लि. मा सम्पर्क गर्नुपर्ने विभागले जनाएको छ ।
बिरामीको पूर्ण विवरणसहितको सिफारिस लिएर जाने व्यक्तिको परिचयपत्र अनिवार्य हुनुपर्नेसमेत विभागले सूचनामा जनाएको छ ।
यी हुन् सम्पर्क व्यक्ति :
१. अनुल शर्मा (९८५१०३०२७२)
२. आसिम शर्मा (९८०१०३०२७२)
३. विनोद श्रेष्ठ (९८४१२८०५७७)
४. विपिन श्रेष्ठ (९८५१०५९८६०)
५. महेश भट्टराई (९८४९०८३२९८)
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु
हाम्रो राष्ट्रिय अर्थ व्यवस्था जहिले पनि अलमलमा रहेको छ। बदलिंदो परिस्थितिमा हामीले अर्थ व्यवस्थामा पनि परिवर्तन गर्नुपर्ने थियो, तर त्यस्तो
काठमाडौं । प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी गरेको अभियोगमा पक्राउ परी हिजो डिल्लीबजार कारागार चलान गरिएका तीनै जना रिहा भएका छन् ।
अष्ट्रेलियाको गोल्ड कोस्ट शहरमा सम्पन्न “गुर्खास कप २०२३” को उपाधि आयोजक गुर्खास किचेनले जितेको छ । उपाधिका लागि फाइनल खेलमा