Lifestyle Portal
  •   ८ जेष्ठ २०७९, आईतवार

‘रेम्डिसिभर’ चाहिए यी व्यक्तिलाई सम्पर्क गराैं (फाेन नम्बरसहित)

२८ बैशाख २०७८, मंगलवार ०५:३१

लोकप्रिय

काठमाडौं । कोरोना संक्रमित बिरामीलाई औषधीका रूपमा प्रयोग हुँदै आइरहेको ‘रेम्डिसिभिर’ आवश्यक पर्ने व्यक्तिले चिकित्सकको प्रेस्क्रिप्सनसहित सम्पर्क गर्नुपर्ने भएको छ ।

औषधी व्यवस्था विभागले सूचना जारी गर्दै अस्पतालले गुगल फर्ममा आवश्यक जानकारी भरेर बिरामीको पूर्ण विवरणसहितको कागजात लिएर मात्र औषधी (रेम्डिसिभिर) उपलब्ध हुने जनाएको छ ।

विवरण भरेर बसन्तपुरस्थित औषधी आयातकर्ता वेज इन्टरनेशनल प्रा.लि. मा सम्पर्क गर्नुपर्ने विभागले जनाएको छ ।

बिरामीको पूर्ण विवरणसहितको सिफारिस लिएर जाने व्यक्तिको परिचयपत्र अनिवार्य हुनुपर्नेसमेत विभागले सूचनामा जनाएको छ ।

यी हुन् सम्पर्क व्यक्ति :
१. अनुल शर्मा (९८५१०३०२७२)
२. आसिम शर्मा (९८०१०३०२७२)
३. विनोद श्रेष्ठ (९८४१२८०५७७)
४. विपिन श्रेष्ठ (९८५१०५९८६०)
५. महेश भट्टराई (९८४९०८३२९८)

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

तपाईंको भान्सा झन महंगो हुने भएको छ भने सवारी इन्धनमा समेत महंगीको अर्को थप मूल्य बढेर आएको छ । नेपाल

काठमाडौं महानगरको मेयर पदका लागि लौरो चिन्ह लिएर स्वतन्त्र उम्मेदवारी दिएका बालेन साह दुवै प्रतिद्वन्द्धिहरुविरुद्ध आज विहानसम्म पनि अत्याधिक मतले

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउबा र ‘नागरिक सुरक्षा, लोकतन्त्र र मानव अधिकार’ क्षेत्रकी अमेरिकी उप-विदेशमन्त्री तथा तथा तिब्बती मुद्दाका लागि

काठमाण्डौ । स्थानीय निर्वाचनमा सर्वाधिक लोकप्रिय तथा देशकै चासोको पात्र बनेका काठमाण्डौं महानगरपालिकाको मेयर पदका उम्मेदवार बालेन साहको घरमा नयाँ