Lifestyle Portal
  •   २ कार्तिक २०७८, मंगलवार

काठमाडौंमा चीनले उपलब्ध गराएकाे भेरोसेल खोप दोस्रो डोज लगाउने स्थान तोकियो

२९ बैशाख २०७८, बुधबार ०८:१८

कठमाडौं। चीनले नेपाललाई उपलब्ध गराएको कोरोना विरुद्धको भेरोसेल खोपको दोस्रो डोज जेठ २ गतेबाट लगाउन थालिने भएको छ।

त्यसका लागि काठमाडौं जिल्ला भित्रका काठमाडौं महानगार मा ३२ खोप केन्द्र, कीर्तिपुरमा नगारपालिमामा दुई चन्द्रागिरीमा तीन, नागार्जुन नपामा दुई र तारकेश्वर नगरपालिमामा एक वटा खोप केन्द्र रहने जिल्ला जनास्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ।

त्यस्तै टोखा नागरपालिकमा २, बुढानीलाकण्ठमा २, गोकर्णेश्वर नपामा २, शंखरापुरा नपा १ र कागेश्वरी मनोहरा नगरपालिकमा १ खोप केन्द्र तोकिएको छ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

लण्डन । द कँडेल ग्रुपको लण्डनस्थित रहेको उलविच लेट नाइट फार्मेसीले “युके इण्डिपेन्डेन्ट फार्मेसी अवार्ड २०२१” जित्न सफल भएको छ

लाइभमाण्डू । तपाईंका साथ कहिले यस्तो भयो जतिबेला तपाईंले तात्तातो चिया, कफी या सुपको एक चुस्की (सीप) लिनुभो र त्यो

हाल बंगालको खाडिमा र मध्य भारतमा रहेका (उत्तरतिर सर्दै गरेको) न्यून चापिय प्रणालीहरु र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा

काठमाण्डौ । १३ औं साफ च्याम्पियनसिपको उपबिजेता बनेको नेपालको यो एतिहासिक फुटबल यात्रा थियो । पहिलो पटक फाइनलमा पुगेको नेपालले