
काठमाडौंमा चीनले उपलब्ध गराएकाे भेरोसेल खोप दोस्रो डोज लगाउने स्थान तोकियो
२९ बैशाख २०७८, बुधबार ०८:१८
कठमाडौं। चीनले नेपाललाई उपलब्ध गराएको कोरोना विरुद्धको भेरोसेल खोपको दोस्रो डोज जेठ २ गतेबाट लगाउन थालिने भएको छ।
त्यसका लागि काठमाडौं जिल्ला भित्रका काठमाडौं महानगार मा ३२ खोप केन्द्र, कीर्तिपुरमा नगारपालिमामा दुई चन्द्रागिरीमा तीन, नागार्जुन नपामा दुई र तारकेश्वर नगरपालिमामा एक वटा खोप केन्द्र रहने जिल्ला जनास्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ।
त्यस्तै टोखा नागरपालिकमा २, बुढानीलाकण्ठमा २, गोकर्णेश्वर नपामा २, शंखरापुरा नपा १ र कागेश्वरी मनोहरा नगरपालिकमा १ खोप केन्द्र तोकिएको छ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
चैत, काठमाडौँ । लोक तथा दोहोरी गीत गायनमा रुचि राख्नेहरुलाई लक्षित गर्दै सुरु हुन लागेको रियालिटी शो ‘दोहोरी आइडल’को अडिसन
काठमाडौं । गाडी दुर्घटनामा परेमा क्षतिपूर्ति त जुनसुकै बीमा कम्पनीले पनि दिन्छन् । तर, तपाईंको घरखर्च चलाउन र बैंकको किस्ता
काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु
हाम्रो राष्ट्रिय अर्थ व्यवस्था जहिले पनि अलमलमा रहेको छ। बदलिंदो परिस्थितिमा हामीले अर्थ व्यवस्थामा पनि परिवर्तन गर्नुपर्ने थियो, तर त्यस्तो