Lifestyle Portal
  •   ७ असार २०७८, सोमबार

केपी ओली प्रधानमन्त्री नियुक्त

३० बैशाख २०७८, बिहीबार २२:३५

काठमाडौं । केपी ओली पुनः प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्या भण्डारीले नेकपा एमाले अध्यक्ष तथा संसदीय दलका नेता ओलीलाई संविधानको धारा ७६(३) बमोजिम प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।

२ दिनअघि प्रतिनिधि सभामा ओलीले विश्वासको मत पाएका थिएनन् । विपक्षी गठबन्धनले बहुमतसहित प्रधानमन्त्री दाबी नगरेपछि ठूलो दलको नेताको हैसियतले ओली प्रधानमन्त्री भएका हुन् ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप एकसाता लम्बाइएको छ । कोभिड-१९ संक्रमण रोकथामका लागि आइतबार बसेको काठमाडौं उपत्यकाका तीनै

काठमाडौं। नेपाली काँग्रेसको क्रियाशील सदस्यता नवीकण गर्न छुटेकाहरुले यही असार ९ गतेसम्म फेरि नवीकरण गर्न पाउने भएका छन्। क्रियाशील छानविन

काठमाडौं। नेपाली काँग्रेसको महाधिवेशन कार्यतालिका संशोधन भएको छ। काँग्रेस केन्द्रीय समितिको शुक्रबार बसेको बैठकले महाधिवेशनको कार्यतालिका संशोधन गर्ने निर्णय गरेको

काठमाडौं । नेपाल धितोपत्र बोर्डविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको छ । बोर्डले नेप्सेमा सूचीकृत ५१ कम्पनीमा चलखेल गरी मूल्य बढाइएको