
चिकित्सको सिफारिशविना अक्सिजन सिलिन्डर घरमा नराख्नू : स्वास्थ्य मन्त्रालय
३१ बैशाख २०७८, शुक्रबार २३:००
काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सकको सिफारिशविना घरमा अक्सिजन सिलिन्डर नराख्न दिर्नेशन जारी गरेको छ। कोरोना संक्रमितको संख्या बढेसँगै अक्सिजनको हाहाकार मच्चिएको छ। हाल सीसीएमसीबाट मन्त्रालयले अक्सिजनको व्यवस्थापन गर्ने जिम्मेवारी आफूमा लिएको छ।
जिम्मेवारी लिएपछि मन्त्रालयले शुक्रबार साँझ एक सूचना जारी गर्दै घरमा अक्सिजन सिलिन्डर नराख्न निर्देशन जारी गरेको हो। साथै मन्त्रालयले कतै सिल्न्डिर भेटिए जिल्ला प्रशासन कार्यालयलाई उपलब्ध गराउनसमेत अनुरोध गरेको छ।
अक्सिजन नहुँदा दैनिक कोरोना संक्रमितको मृत्यु भइरहेको छ। अस्पतालहरुले अक्सिजन नभएको भन्दै सेवा बन्द गरेका छन्।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,