Lifestyle Portal
  •   २ कार्तिक २०७८, मंगलवार

इन्धनको मूल्य बढ्यो, पेट्रोल अब प्रतिलिटर १ सय २३ रूपैयाँ

३ जेष्ठ २०७८, सोमबार ००:५३

काठमाडौं । सरकारले इन्धनको मूल्य बढाएको छ । नेपाल आयल निगमले आइतबार रातिदेखि लागु हुने गरी पेट्रोल, डिजल, मट्टितेल र हवाइ इन्धन (आन्तरिकतर्फ)को मूल्य प्रतिलिटर २–२ रूपैयाँले बढाएको हो ।

त्यस्तै डिजल र मट्टितेलको मूल्य प्रतिलिटर १ सय ६ रूपैयाँ तथा हवाइ इन्धनको मूल्य (आन्तरिकतर्फ) प्रतिलिटर ७८ रूपैयाा पुगेको छ । एलपी ग्यास र अन्तर्राष्ट्रिय हवाइ इन्धनको मूल्य भने यथावत् छ ।

मूल्य समायोजनपछि पनि निगमलाई १५ दिनमा १ अर्ब १० करोड रूपैयाँ घाटा छ ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

लण्डन । द कँडेल ग्रुपको लण्डनस्थित रहेको उलविच लेट नाइट फार्मेसीले “युके इण्डिपेन्डेन्ट फार्मेसी अवार्ड २०२१” जित्न सफल भएको छ

लाइभमाण्डू । तपाईंका साथ कहिले यस्तो भयो जतिबेला तपाईंले तात्तातो चिया, कफी या सुपको एक चुस्की (सीप) लिनुभो र त्यो

हाल बंगालको खाडिमा र मध्य भारतमा रहेका (उत्तरतिर सर्दै गरेको) न्यून चापिय प्रणालीहरु र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा

काठमाण्डौ । १३ औं साफ च्याम्पियनसिपको उपबिजेता बनेको नेपालको यो एतिहासिक फुटबल यात्रा थियो । पहिलो पटक फाइनलमा पुगेको नेपालले