Lifestyle Portal
  •   १७ चैत्र २०७९, शुक्रबार

प्रचण्डले भने-माओवादीलाई कस्तो बनाउन चाहानुहुन्छ ? ल सुझाव दिनुस्

३ जेष्ठ २०७८, सोमबार ००:५६


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी सञ्चालन, विचार, राजनीतिक सांगठनिक संरचना लगायतका विषयसमा सुझाव मागेका छन् । उनले फेसबुकमा स्टाटस लेख्दै कस्तो माओवादी केन्द्र बनाउन चाहेको हो ? सोही अनुसारको सुझाव दिन भनेका छन् ।

सुझावमा विचार, राजनीतिक, सांगठनिक संरचना, घाइते, अपांग एंव शहिद परिवार लगायत नेताहरुको आचरणका विषय पनि समेट्न भनेका छन् । पछिल्लो समय माओवादी केन्द्रको राजनीतिक विचार, संगठन र नेताहरुको आचरणकै पुनसंरचनाका बारेमा प्रश्न उठिरहेको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु

काठमाडौं । प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी गरेको अभियोगमा पक्राउ परी हिजो डिल्लीबजार कारागार चलान गरिएका तीनै जना रिहा भएका छन् ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ